मोरङ, वैशाख १ – रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक वर्षको बैशाख १ गते, नयाँ वर्षको अवसरमा विशेष पूजा–आजासहितको मेला लाग्ने चलन छ। सुनवर्षी थान मन्दिरमा विशेष पूजा सम्पन्न हुनुका साथै मेला भर्न आएका भक्तजनको...बाँकी
मोरङ रतुवामाई नगरपालिका सुनवर्षी पोखरी
मोरङ, चैत्र ३१ – नयाँ वर्षको उपलक्ष्यमा राजवंशी समाज विकास समितिले मोरङको रंगेली नगरपालिका–८ स्थित दर्वेशा चोकमा “काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम”को आयोजना गरेको छ। राजवंशी समुदायले रङ र पानी खेल्दै परम्परागत शैलीमा काद...बाँकी
मोरङ रंगेली नगरपालिका राजवंशी समाज विकास समिति
चैत्र २५, मोरङ – मोरङको केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। आइतबार साँझ वन्यजन्तु सिकारको तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा केराबारी–८...बाँकी
आमजुंगी सामुदायिक वन क्षेत्र केराबारी गाउँपालिका मोरङ
मोरङ, चैत्र १८ – रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर ६८औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा उत्कृष्ट सहकारीकर्मीको रूपमा सम्मानित भएका छन्। २०६६ सालदेखि सहकारी क्षेत्रमा...बाँकी
मोरङ रंगेली नगरपालिका सद्भाव बचत तथा ऋण सहकारी संस्था ६८औं राष्ट्रिय सहकारी दिवस
मोरङ, चैत्र १८ – रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको छ। वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरी गलत नाता प्रमाणित गरिदिएका हुन्। स्व. रुस्तम अली मियाँका...बाँकी
मोरङ रतुवामाई नगरपालिका
काठमाडौं, ११ चैत्र – कोशी प्रदेशका विभिन्न स्थानहरूमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। झापा, मोरङ, र उदयपुरका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। झापा: इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ स्थित भन्सार...बाँकी
उदयपुर झापा मोरङ लागुऔषध
चैत्र ६, मोरङ – मोरङको सुनवर्सी नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश सरदारले पाँच वर्ष अघि वैदेशिक रोजगारीका लागि रकम बुझाए पनि हालसम्म पैसा फिर्ता नपाएको गुनासो गरेका छन्। प्रकाश सरदारका अनुसार, रंगेली–७ निवासी मफुस खानले...बाँकी
जिल्ला प्रशासन मोरङ मोरङ सुनवर्सी नगरपालिका
चैत्र ५, मोरङ – रंगेली नगरपालिका-७ स्थित तित्री टोलमा बस्ने ६१ वर्षीय चन्देश्वर चौधरीलाई निजकै ३५ वर्षीय छोरा अशोक चौधरीले घरेलु विवादका कारण चक्कु प्रहार गरी घाइते बनाएका छन्। चक्कु प्रहारबाट उनको शरीरका विभिन्न भागमा...बाँकी
तित्री टोल मोरङ रंगेली नगरपालिका
फागुन १९, मोरङ – गृह श्रमिक सिर्जनशील महिला समाज नेपालले रंगेलीमा अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को अनुपम अभियान यात्रा सुरु गरेको छ। रंगेली-६ मा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयको प्राङ्गणबाट महिलाको अधिकार सुनिश्चित गर्दै सशक्त,...बाँकी
अन्तरपुस्ता महिलावादी मञ्च मोरङ रंगेली नगरपालिका र्याली
फाल्गुन १७, मोरङ – रंगेली नगरपालिका–७ स्थित शुक्रबारेमा बसोबास गर्दै आएका प्रविण महत्तो रोजगारीका लागि साउदी अरबमा रमाइरहेका थिए। आठ वर्षसम्म विदेशमा मेहनत गरेर नेपाल फर्किएपछि, गाउँमै १ बिघा खेत भाडामा लिएर उनले विगत पाँच...बाँकी
मोरङ रंगेली नगरपालिका