News Portal

गृहपृष्ठ # मोरङ

आदर्श विद्यालयको घरदैलो भर्ना अभियान सुरु

मोरङ, वैशाख २१ – रंगेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयले बैशाख २१ गतेदेखि भर्ना अभियान सञ्चालन गरेको छ। “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने मूल नाराका साथ विद्यालयले घरदैलो अभियान सुरु गरेको...बाँकी

सन्थाल समुदायका छोरीचेलीहरूलाई अव्वल बनाउन मन्टेश्वरी तालिम दिँदै

मोरङ, वैशाख १८ – रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलालाई लक्षित गर्दै पहिलोपटक तीन महिनाको मन्टेश्वरी कक्षाको तालिम सञ्चालन गरेको छ। तालिममा नगरभरिका सन्थाल समुदायका २० जना महिलाहरू सहभागी भएका छन्। नगरपालिकाले सन्थाल समुदायका छोरीहरूले राम्रो...बाँकी

रंगेलीमा भएको आगलागी पीडितलाई सद्भावको सहयोग

मोरङ, वैशाख १७ – रंगेली नगरपालिका–८ दर्वेशामा रहेको बिनोद पासवान र अमोद पासवानको घरमा आगलागी हुँदा खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएका छन्। आगलागीपछि दुई पीडित परिवारलाई रंगेलीस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न...बाँकी

रंगेलीमा आगलागी हुँदा ६ लाख बराबरको क्षति

मोरङ, वैशाख १५ – रंगेली-८ दर्वेशामा रहेको विनोद पासवान र अमोद पासवानको घरमा गएराति ११:३० बजे आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ। टिनको छानो र बाँसको टाटीबेरा रहेको भुइँतल्लाको ती दुई घरमा विद्युत...बाँकी

रंगेलीकाे ९ वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन

मोरङक, वैशाख १२ – रंगेली नगरपालिकाले महिलाहरूका लागि पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको संचालन सुरु गरेको छ। रंगेली–९ स्थित वडा कार्यालयको स्वास्थ्य शाखाबाट औपचारिक रूपमा उक्त शिविर प्रारम्भ गरिएको हो। शिविरमा फर्सडागी, दोहमना, बनकोल, मैनावारी,...बाँकी

रतुवामाईको कोल्ड स्टोर सञ्चालनमा आएन

मोरङ, वैशाख ८ – मोरङको रतुवामाई नगरपालिका–४ स्थित झुर्किया बजारमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। करीब ७ वर्षअघि कृषकहरूलाई लक्षित गरेर निर्माण थालिएको कोल्ड स्टोर समयमै निर्माण सकिएको भए पनि...बाँकी

सुनवर्षी थानबाट तराई क्षेत्रमा रुपमामेला सुरु

मोरङ, वैशाख १ – रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक वर्षको बैशाख १ गते, नयाँ वर्षको अवसरमा विशेष पूजा–आजासहितको मेला लाग्ने चलन छ। सुनवर्षी थान मन्दिरमा विशेष पूजा सम्पन्न हुनुका साथै मेला भर्न आएका भक्तजनको...बाँकी

तराईमा राजवंशी समुदायले सिरुवा पर्व मनाए

मोरङ, चैत्र ३१ – नयाँ वर्षको उपलक्ष्यमा राजवंशी समाज विकास समितिले मोरङको रंगेली नगरपालिका–८ स्थित दर्वेशा चोकमा “काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम”को आयोजना गरेको छ। राजवंशी समुदायले रङ र पानी खेल्दै परम्परागत शैलीमा काद...बाँकी

केराबारीको वन क्षेत्रमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

चैत्र २५, मोरङ – मोरङको केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। आइतबार साँझ वन्यजन्तु सिकारको तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा केराबारी–८...बाँकी

कमलेश्वर ठाकुर उत्कृष्ट सहकारीबाट सम्मानित

मोरङ, चैत्र १८ – रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर ६८औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा उत्कृष्ट सहकारीकर्मीको रूपमा सम्मानित भएका छन्। २०६६ सालदेखि सहकारी क्षेत्रमा...बाँकी