१३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा
रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारले पाँच बिघा जग्गा खरिद गरी २०७८ साउन २७ गतेदेखि निर्माण कार्य सुरु गरेको...बाँकी