News Portal

गृहपृष्ठ # पोखरा

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा आशिमलाँ ल्होसारको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। गुरुङ समुदायले प्रत्येक वर्ष पुष १५ गते मनाउने तामु ल्होसार गुरुङ समुदायको...बाँकी

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बेगनास गाउँ निवासी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको आरोपमा २१ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी

वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई पुर्पक्षका लागि जेल पठाएको छ भने ६ जनालाई धरौटीमा रिहा गरेको छ। जेनजी आन्दोलनको क्रममा प्रचण्डको लगानी रहेको भन्ने दाबी...बाँकी

पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन्। कास्की प्रहरीका अनुसार पाण्डेले पोखराको पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक...बाँकी

पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६० प्रतिशत पूरा भएको छ। नेपाल विद्युत् प्राधिकरणले पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण कार्यक्रमअन्तर्गत तार भूमिगत गर्ने कामलाई तीव्रता दिँदै आगामी चैतभित्र...बाँकी

तिहारका लागि पोखरामा सयपत्री फूलको मूल्य तोकियो, मालाको मूल्य १५० रुपैयाँसम्म

पोखरा, कार्तिक ३ – तिहार पर्व नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले यस वर्षको सयपत्री फूलको मूल्य निर्धारण गरेको छ। महानगरले स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन र उपभोक्तालाई उचित मूल्यमा फूल उपलब्ध गराउने उद्देश्यले फूललाई तीन ग्रेडमा वर्गीकरण...बाँकी

महँगो अस्पताल, सस्तो नर्स: नर्स–अस्पताल विवाद गहिरिँदै

पोखरा, असोज ३० –  गण्डकी प्रदेशका दुई प्रमुख शिक्षण अस्पताल, मणिपाल र गण्डकी मेडिकल, का नर्सहरू अहिले आन्दोलनमा छन्। उनीहरूले “महँगो अस्पताल, सस्तो नर्स” जस्ता नारासहित न्याय र आत्मसम्मानको माग गर्दै सेवा बहिष्कार गरेका छन्।...बाँकी

एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर २७, २८ र २९ गते पोखरामा गर्ने प्रस्ताव बैठकमा पेश गरेका छन्। बुधबारदेखि ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटीको १०...बाँकी

बेपत्ता भनिएको परिवार मजदुरी गर्न पोखरा आएको खुलासा

पोखरा, साउन १२ – केही दिनदेखि सम्पर्कविहीन रहेको भनिएको हायू परिवार अन्ततः पोखराको गगनगौंडामा सकुशल अवस्थामा फेला परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको १५ सदस्यीय परिवारलाई प्रहरीले माथिल्लो गगनगौंडा क्षेत्रबाट नियन्त्रणमा लिएको...बाँकी

पोखरामा कोरोना संक्रमणले एक वृद्ध महिलाको मृत्यु, गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै

पोखरा, साउन ५ –  गण्डकी प्रदेशको मुटु पोखराबाट दुःखद खबर आएको छ। यहाँको चरक अस्पतालमा उपचाररत ७० वर्षीया एक वृद्ध महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ। स्वासप्रश्वासमा समस्या...बाँकी