News Portal

गृहपृष्ठ # केपी शर्मा ओली

प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन सक्ने वातावरण आफूले सिर्जना गरिदिएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा...बाँकी

महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार भेटवार्ता गरे। इजरायल भ्रमणपछि फर्किएकी आमा–बहिनीले यसअघि...बाँकी

प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निष्कासित व्यक्तिलाई पार्टीमा भित्र्याएको गम्भीर आरोप लगाएका छन्। साहका अनुसार, चैत्र महिनामै आजपाको साधारण सदस्यबाट निकालिएका...बाँकी

एमाले नेतृत्वविरुद्ध विद्या भण्डारीको अडान : विकृति र विसंगतिविरुद्ध निरन्तर लडिरहने घोषणा

काठमाडौं, भदौ ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्या भण्डारीले पार्टी नेतृत्वले गरेको सदस्यता नवीकरण रोक्ने निर्णयलाई अस्वीकार गर्दै निरन्तर संघर्ष गर्ने घोषणा गरेकी छन्। शुक्रबार थापागाउँमा मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापन मूल...बाँकी

सकारात्मक सोचले मात्र देश अगाडि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका क्रममा नकारात्मक प्रवृत्तिले बाधा पुर्‍याइरहेको भन्दै सबैलाई सकारात्मक दृष्टिकोणसहित अघि बढ्न आग्रह गरेका छन्। विहीबार साँझ सिस्नुपानी नेपालले प्रस्तुत गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सम्बोधन गर्दै...बाँकी

प्रधानमन्त्री ओली : ‘सिंगै नेपाल र कर्णाली बन्दैछन्, सबैको योगदान जरूरी

काठमाडौं, भदौ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाल समृद्ध बनाउने लक्ष्यका लागि सबै नागरिकले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन्। आज सिस्नुपानी नेपालको ‘जुुरुक्क कर्नाली’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कर्णालीमा भएका विकास परियोजनाहरूको...बाँकी

प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा...बाँकी

एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो विधान महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको छ । पार्टीले आइतबारदेखि औपचारिक रूपमा ‘काउन्टर डाउन’ सुरु गर्ने...बाँकी

मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी दिशा स्पष्ट नभएको बताएका छन्। उनका अनुसार, यो फाउन्डेसन पार्टी र आन्दोलनको हितका लागि बनेको भए पनि पछिल्ला गतिविधि र...बाँकी

कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदलको चर्चा : मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओली र देउवासँग गम्भीर छलफल

विराटनगर, साउन २५ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । यो भेटघाटको मुख्य एजेन्डा भनेको मन्त्रिमण्डल फेरबदलको सम्भावित विषयवस्तु थियो । मुख्यमन्त्री...बाँकी