News Portal

गृहपृष्ठ # केपी शर्मा ओली

६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा निरन्तर जारी छ। बिहान साढे १२ बजे सुरु भएको बैठक साँझसम्म पनि रोकिएको छैन। हिजोका लागि...बाँकी

गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गर्दै आएको घरमै बैठक बसिरहेको एमाले स्रोतले जनाएको छ। बैठकमा हालको राजनीतिक परिस्थिति, नेतृत्वमा देखिएका...बाँकी

ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका छोड्न रोक लगाउने प्रयासप्रति आपत्ति जनाउँदै गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै उकास्न नहुने चेतावनी दिएका छन्। भक्तपुरमा पार्टीको औपचारिक कार्यक्रममा उनले...बाँकी

एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले राखेको भन्दै आफूहरुलाई पक्राउ गर्न सक्ने भए कारबाही गर्न गृहमन्त्रीलाई चुनौती दिएका छन्। भक्तपुर जिल्ला कमिटीको बिहीबारको कार्यक्रममा बोल्दै बस्नेतले...बाँकी

जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र कानुनी विवाद अझै बढ्दै गएको छ। मृतकका पक्षमा उत्रिएका जेनजी समूहका प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री...बाँकी

ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमा ह्याशट्याग अभियान थालेका छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग...बाँकी

एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी शर्मा ओलीमाथि केही नेताहरूले अब जिम्मेवारी हस्तान्तरण गर्न दबाब दिइरहेका छन् भने, अर्का नेताहरू भने महाधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा...बाँकी

एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ। तर, बैठक बस्ने स्थान अहिलेसम्म सुनिश्चित भएको छैन। भदौ २४ गतेको आन्दोलनका क्रममा च्यासलस्थित पार्टी केन्द्रीय...बाँकी

युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरेको छ। युवा संघले जारी गरेको विज्ञप्तिमा भनेको छ...बाँकी

विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश यात्रा तत्काल रोक्न सिफारिस गरेको छ। आयोगले सो घटनामा संलग्न भएको आशंका रहेका पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन...बाँकी