News Portal

गृहपृष्ठ # केपी शर्मा ओली

ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना एमालेको अस्तित्व नै असम्भव भएको र एमाले बिना नेपालको समृद्धिको कल्पना नै गर्न नहुने धारणा व्यक्त गरेकी छन्। सुदूरपश्चिम प्रदेशमा...बाँकी

समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी गरेका छन्। समावेशीताको नाममा महिलाको सशक्तिकरण सम्भव नहुने तर्क गर्दै उनले यो नीति अस्थायी र केवल राजनीतिक पदमा पहुँच पुर्‍याउने...बाँकी

ओली–प्रचण्डले स्टालिनको बाटो समाते : बाबुराम भट्टराईको गम्भीर आरोप

काठमाडौं, साउन १६ – देशका दुई ठूला कम्युनिस्ट दलका नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले...बाँकी

अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका संघर्ष र त्यागको वास्तविकता थाहा नभएको टिप्पणी गरेका छन्। आइतबार बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै...बाँकी

विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज जारी रहँदा, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः सक्रिय भूमिकाबारे गम्भीर बहस भएको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका...बाँकी

भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण रूपमा फर्किएको स्पष्ट सन्देश दिँदै, पार्टीभित्र चलिरहेको दमन, त्रास र आन्तरिक षड्यन्त्रको विरुद्ध कडा चेतावनी दिएकी छन्। भंगालस्थित निवासमा सोमबार...बाँकी

ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै, विभाजनको प्रयास गर्ने तत्वहरूप्रति सर्तक रहन कार्यकर्ताहरूलाई कडा सन्देश दिएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन...बाँकी

झण्डै दशकपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी, अध्यक्ष ओलीसँग महत्वपूर्ण भेटवार्ता हुने

काठमाडौं, साउन ४ – झण्डै १० वर्षअघि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपतिको पद सम्हालेकी विद्यादेवी भण्डारी आज आइतबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्ने तयारीमा छिन्। दिउँसो ३ बजे एमाले अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री...बाँकी

घुस काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य बने मन्त्री गुप्ता

काठमाडौं, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस प्रकरणमा नाम जोडिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनमा कर्मचारी नियुक्ति र सरुवासम्बन्धी घुस लेनदेनको अडियो सार्वजनिक भएपछि उनी...बाँकी

ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको छ। सोमबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले हलेसी क्षेत्र र...बाँकी