धादिङ – समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा राजकुमार ढुंगाना(राज) निर्वाचित् भएका छन्। सोमवार, धादिङको गल्छीमा आयोजित् जिल्ला अधिबेशनले ढुंगाना अध्यक्षमा निर्वाचित् भएका हुन्। त्यस्तै संगठनको उपाध्यक्षमा सिर्जना खनाल सचिवमा विवेक अर्याल सहसचिवमा परिवर्तन देवकोटा कोषाध्यक्षमा...बाँकी
काठमाडौं/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने बताएका छन्। आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।कार्यक्रममा नेता नेपालले भने हामी वैधानिक रुपमा निर्माण...बाँकी
रबिन्द्र बराल -ईलाम महमाई नगरपालिका ६ मागुना,पलास र बिहिवारे तथा दानावार नगरपालिका १ काे धन्टे सविरे जुवाले तथा माझिटारका स्थानीयहरुलाई उक्त खाेलामा ट्रेल बिज बनेकाे छ। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय...बाँकी
काठमाडौ -प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर...बाँकी
रुद्र खड्का, काठमाडौँ। रौतहटका अब्दुल हुसैन केही दिनअघि रोजगारीका लागि साउदी अरेबिया उडे। एक वर्षअघि साउदीबाटै फर्केका ३२ वर्षीय हुसैनलाई यसपटक भने वैदेशिक रोजगारीमा जान मन थिएन। ‘गाउँमै केही गर्न मन भएकाले अनेकौं उपाय खोजेको...बाँकी
संखुवासभा। संखुवासभाको मकालु गाउँपालिकामा रहेको अरुण नदीको बेलिब्रिज भाँचिएको छ। मकालु गाउँपालिकाको वडा नं. ५ र १ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको हो। शनिबार दिउँसो निर्माणाधीन इप्सुवा हाइड्रोपावरको निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज...बाँकी
काठमाडौं। ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट गत माघ ९ गते अन्दाजी तीन सय बर्ष पुरानो २० दिन अधि चोरिएको ‘माँ‘ भगवानको (मुर्ति) हिजो शुक्रबार भेटिएपछि बिहानदेखि स्थानीयको चहलपहल बढेको थियो। ललितपुरको सुनाकोठीका स्थानीय हात हातमा अगरबत्ति, एक...बाँकी
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ जनरल ८ र इन्जिनियरिङ हाइवेतर्फ १४ गरी...बाँकी
काठमाडौँ। गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ। औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको खबर आजको गोरखापत्र...बाँकी
काठमाडौँ। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्। बिहीबार ६/७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका–२ को कार्यालयमै वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन्। वडाध्यक्षले...बाँकी