News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    गंगाजमुना गाउँ पालिकामा ग्यास प्रगोग बारे जानकारी गराउदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा

    धादिङ – गंगाजमुना गाउँ पालिकामा प्रज्वलनशिल पदार्थ एल पि ग्यास प्रगोगमा अपनाउनु पर्ने सावधानीहरु संवन्धमा गंगा जमुना गाउँ पालिकाको ढाडाखर्कमा स्थानियहरुलाई जानकारी गराउदै ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले जानकारी दिए। पछिल्लो समय नेपालका...बाँकी

    पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग गर्दै प्रदर्शन

    पोर्चुगल। झण्डै ४० हजारको हाराहारीमा नेपालीहरु रहेको पोर्चुगलमा नेपाली राजदूतावास स्थापनाको माग गर्दै प्रर्दशन गरिएको छ। नेपालीहरूको समूह “नेपाली दूतावास अभियान समूह”ले पोर्चुगलको लिस्वानस्थित अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो। अभियानका अगुवा...बाँकी

    सितल नगर आमा समुहले नेत्रहीन संघ कास्कीलाई आर्थिक सहयोग

    कर्ण बहादुर अधिकारी काठमाण्डौ – जहानीया राणा शाशकहरूबाट दासत्वको जीवन जीउदै आई रहेका नेपाली जनताले उन्मुक्ति पाएको दिन फागुन ७ गते प्रजातन्त्र दिवशको अबसर पारेर पोखरा महानगर पालिका वडा नं १४ स्थित शीतला आमा समुहले...बाँकी

    फुलखर्क कल्याणकारी समाजकाे साधारण सभा सम्पन्न

    धादिङ -गरीब असाय व्यक्तिहरुको सहयोग गर्ने हिसाबले यो फुलखर्क कल्याणकारी संस्था स्थापना गरिएकाे छ। फुलखर्कमा सामाजिक काम गर्ने सस्थाको आवस्कता महसुस गरी फुलखर्क कल्याणकारी समाज स्थापना भएको हाे। सुरु-सुरुमा आर्थिक अवस्था त्यति राम्रो हुन नसकेको...बाँकी

    माेरङकाे रंगेली नगरपालिकामा कुकुर आतंक

    रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीहरु भुसिया कुकुरको आतंक बाट आतंकित भएका छन। केही दिन अगाडि एउटा बहुला कुकुरकाे टाेकाईबाट दुई बालिका शक्त घाइते भएका छन। रंगेली...बाँकी

    ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण शुरु हुने

    ताप्लेजुङ – ताप्लेजुङको पाथीभरामा करिब ३ अर्ब लागतमा आउँदो महिनादेखि केवलकार निर्माण सुरु हुने भएको छ। निर्माण कम्पनी पाथीभरा देवी दर्शन केबल कार प्रा.लि.ले सदरमुकाममा आज आयोजित अन्तरक्रिया कार्यक्रममा आउँदो महिनादेखि काम संञ्चालन गर्ने जानकारी...बाँकी

    आखिर के हो त एमसीसीको राजनीति ?

    धादिङ -जनता बुझदै नबुझी सडकमा बुरुक बुरुक उफ्रिनि सरकार जनतालाई बुझाउन नसक्नी एमसीसीले देश बिग्रेको छैन कयौ देश बनेको पनि छ। उदाहरणको लागि कतार साउदी दुबई पनि बनेको छ्न अनि नेपालमा कसरी बिग्रन्छ ? नेपाली...बाँकी

    रंगेलीमा रिलायन्स लाईफकाे कार्यालय उद्घाटन

    माेरङ– रबिन्द्र बराल  माेरङकाे  रंगेली नगरपालिका ७ मा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडकाे शाखा कार्यलय उद्धाटन गरिएको छ। शुक्रबार एक कार्यक्रम काे आयोजना गर्दे शाखा कार्यालयकाे उद्घाटन गरिएको थियोे। कार्यक्रम समाजसेवी दिनेश ठाकुरले कार्यालयमा रिवन काटेर...बाँकी

    ईलाका प्रहरी कार्यलय रंगेलीकामा ४ जना प्रहरी सर्वोत्कृष्ट घोषित

    रबिन्द्र बराल – इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरी ४ प्रहरी माघ महिनाकाे उत्कृष्ट छनाैट भएका छन। धनपालथान गाउँपालिका वडा नम्वर-७ स्थित उखु बारीमा दुई वटा मृत लाश र जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्वर-१२...बाँकी

    काठमाडौँको ढुंगेअड्डामा कुकर बम फेला

    काठमाडौं। काठमाडौंको कलंकीमा दुई वटा कुकर बम फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार कलंकीस्थित ढुंगेअड्डामा बम फेला परेको हो। सडकको पेटीम राखिएको अवसथामा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ। बम डिस्पोजका...बाँकी