News Portal

काठमाडौं महानगरका सरसफाई कर्मचारी तीन महिनादेखि तलबविहीन, मेयर बालेनको कडा चेतावनी

संगीता गुरुङ
३२८ पटक

काठमाडौं, चैत्र १२ – काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीहरू तीन महिनादेखि तलब नपाउँदा आक्रोशित भएका छन्। तलब नपाएको विषयलाई लिएर महानगर प्रमुख बालेन साहले सरकार र सम्बन्धित निकायप्रति कडा असन्तुष्टि व्यक्त गर्दै चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत मेयर साहले लेखेका छन्, “अबको एक हप्तामा तलब नआए सबैलाई टुकुचामा गाडिदिन्छु!” उनको कडा अभिव्यक्तिपछि तलब वितरण प्रक्रिया र प्रशासनिक व्यवस्थापनबारे बहस सुरु भएको छ।

तलब नपाउँदा दैनिक गुजारा चलाउन कठिन भइरहेको गुनासो कर्मचारीहरूले गर्दै आएका छन्। पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि समस्या समाधान नभएपछि असन्तुष्टि बढेको छ। समयमै समाधान नखोजिए आन्दोलन चर्किन सक्ने संकेत देखिएको छ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...