आजको राशिफल
आज चैत्र १२, २०८१ (मार्च २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको आत्मविश्वास बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछ। पारिवारिक जीवन सुखमय...बाँकी
आज चैत्र १२, २०८१ (मार्च २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको आत्मविश्वास बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछ। पारिवारिक जीवन सुखमय...बाँकी
चैत्र ११, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो। ऊर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणको कार्यकारी...बाँकी
चैत्र ११, काठमाडौं – सरस्वती बहुमुखी क्याम्पस, सामाजिक कार्य विभागले विश्व सामाजिक कार्य दिवस २०२५ को अवसरमा “दिगो कल्याणका लागि एकता र ऐक्यबद्धतालाई सुदृढ पार्दै” भन्ने विषयवस्तुमा आधारित विशेष कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। नेपालमा सामूहिक...बाँकी
चैत्र ११,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विरोध गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाउने तयारी गरेको छ। एमसीसी सरोकार समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै एमसीसी नेपालमा...बाँकी
चैत्र ११, काठमाडौं – विपक्षी चारदलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा ठूलो विरोध प्रदर्शनको आयोजना गर्ने तयारी गरेको छ। मोर्चाका नेताहरूका अनुसार, प्रदर्शनमा करिब एक लाख कार्यकर्ता तथा समर्थकको सहभागिता रहने अनुमान गरिएको छ।...बाँकी
चैत्र ११, सुनसरी – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइल एप ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने घटनामा संलग्न शिक्षक तथा निरीक्षक पक्राउ परेका छन्। सुनसरीको इनरुवा-९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको...बाँकी
काठमाडौँ, चैत्र ११ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मधेसको भ्रमणमा सहिद अजबलाल यादवको स्मृतिमा पाँच महत्वपूर्ण कार्य सम्पन्न गरेका छन्। सहिद अजबलाल यादव स्मृति प्रतिष्ठानले आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित विप्लवले १६...बाँकी
मधुमेह (डायबिटिज) एक दीर्घकालिक स्वास्थ्य समस्या हो जसमा शरीरको इन्सुलिन उत्पादन वा यसको प्रभावकारी उपयोगमा समस्या आउँछ। यसका कारण शरीरमा उच्च रक्त शर्कराको स्तर हुन सक्छ, जसले समयसँगै अन्य जटिलताहरूको जोखिम बढाउँछ। यद्यपि, यसको सही...बाँकी
काठमाडौं, चैत्र ११ – राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिने ३७० जनामाथि कारबाही गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित बसपार्क निर्माण तथा यात्रु सुरक्षाका लागि आइतबार एक कार्यक्रमको आयोजना गर्दै कारबाहीबारे...बाँकी
चैत्र ११,काठमाडौं – देशभर फागुन महिनामा मात्रै ४,४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार तीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा छन्, जसको संख्या १,१२७ रहेको छ। प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका...बाँकी
काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस सुरु भएको छ। विशेषगरी ०८२...
कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड भए जस्तो भ्राद्र २३/२४ गते...
काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका...
काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी...
आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि,...
आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि,...
काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा नियुक्त भएका व्यक्तिहरूलाई पदबाट स्वेच्छिक...
काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा दिन निर्देशन दिएका छन्। जिल्ला...
काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक शहीदकी आमाको रहेको स्पष्ट पारेका...
आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि,...
काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात सहज बनाउन नयाँ बस सेवा...