News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    सडक वनाउने क्रममा जगदम्बा विपिन कन्ट्रक्सनकाे चरम लापरबाही नगरपालिका माैन

    रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिकाकाे मंङ्गलबारे नहर देखि वडा नम्बर २ सम्मकाे सिमानामा रहेको नहरकाे पश्चिम तर्फ सडक बिस्तार गर्ने क्रममा गुणस्तरहिन काम भईरहेकाे पाईएकाे छ। हुलाकी सडकलाई जाेडने ५ किलोमिटर सडक निर्माण गर्नेका लागि...बाँकी

    मिनिल्याण्ड स्कुलबाट अध्यन सुरु गेरेकी सिम्रन बिबिएस तेस्रो बर्षको परिक्षामा नेपाल कै प्रथम

    रबिन्द्र बराल -विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भएकी छन्। बुबा उमाकान्त अग्रवाल र आमा पुष्पा अग्रवालकाे काेखबाट...बाँकी

    बिचल्लीमा परेका बालिकाको संरक्षणमा माइती नेपालको चासो

    हरिकृष्ण गौतम,म्याग्दी। भिरबाट लडेर बुबाको मृत्यु भएपछि बिचल्लीमा परेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका दुई बालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि माइती नेपाल नामक संस्थाले चासो देखाएको छ। प्रसिद्ध समाजसेवी एवम् अधिकारकर्मी अनुराधा कोइरालाले मृतक तिर्थबहादुर दमाईको...बाँकी

    बुद्धजयन्तीबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमति सन्चालन हुदैँ

    भैरहवा। निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ। आउँदो बुद्धजयन्तीको...बाँकी

    नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ

    कुवेत सिटी। नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको छ। कुवेतस्थित नेपाली राजदुताबासका अनुसार सो अवसरमा नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र कुवेत सरकारका परराष्ट्रमन्त्री तथा मन्त्रिपरिषद् मामिला राज्यमन्त्री महामहिम डा.अहमद नासेर अल...बाँकी

    किन ल्याउँदै छ सरकारले राष्ट्रिय परिचयत्रपत्र ? यसले के-के काम गर्छ ?

    गोविन्द लुइँटेल, काठमाडौँ। सरकारी कार्यालयहरुमा कामकाजका लागि सर्वसाधारणले नागरिकताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्छ। यदि तपाईँको नागरिकता छैन भने सेवा लिन सक्नु हुन्न। अब भने त्यसो नगर्दा पनि नागरिकलाई अप्ठ्यारो नपर्ने सरकारले व्यवस्था गरेको छ। सरकारी...बाँकी

    दलित समुदायका किशोरी विद्यालय जानबाट वञ्चित

    मेनुका ढुंगाना, अछाम। अछामको मंगलसेन नगरपालिका–७ पीपल गाउँकी नवीना विक १६ वर्षकी भइन्। उनले अहिलेसम्म आफ्नो नाम लेख्न जानेकी छैनन्। कसैले कतिमा पढ्छ्यौ भनेर सोध्दा उनी जवाफ दिनै लजाउँछिन्। ‘हामी ५ दिदीबहिनी कसैले पनि स्कुल...बाँकी

    पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

    पोर्चुगल। विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन्। गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने...बाँकी

    भारतकाे राहत चामल नेपालमा बरामद

    रबिन्द्र बराल – भारत सरकारले गरिव परिवारकाे लागि राहत स्वरूप उपलब्ध गराउदै आईरहेकाे चामल ससस्त्र प्रहरीले बरामद गरेको छ। सिमवर्ति क्षेत्रमा रहेका भारतीयहरु संग सङ्कलन गरेको नेपालकाे उत्तरी भेगकाे रमाइलो ,कानेपाेखरी, दलेली लगायतका क्षेत्रमा घरेलु...बाँकी

    दुर्गम गाउँमा गाडी पुग्दा स्थानीयवासी हर्षित

    नृपेन्द्रबहादुर मल्ल, मुगु। छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा यहाँका स्थानीयवासी हर्षित भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीयवासी हर्षले गदगद भएका हुन्। कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी...बाँकी