News Portal

  • गृहपृष्ठ संस्कृति, समाचार, समाज

    आज भाइटीका: बिहान ११ः३७ बजे उत्तम साइत

    काठमाडौँ। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल...बाँकी

    कार्तिक १८ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ कार्तिक १८ गते आईतबार || सन् २०२४ नोभेम्बर ३ तारिख || नेपाल सम्बत ११४५ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मन नलागेको कामको बाध्यताले आलमलमा...बाँकी

    दामलाे मुखाडि बनाउन व्यापारीहरू व्यस्त

    माेरङ– माेरङकाे सुनवर्सि नगरपालिका ५ स्थित रमनपुर गाउँका ३ सय  घरपरिवार भन्दा बडि सर्वसाधारणहरुलाई अहिले  भ्याईन भ्याई  भईरहेकाे छ । नेपालीहरुकाे  महान चाड तिहार  पर्व  नजिकिदै जाँदा  उनिहरुकाे घर आँगनमा   रंगि विरंगि देखिन थालेको छ...बाँकी

    तिहारको चौँथो दिन आज गोरु, गोवर्द्धन र हली पूजा !

    काठमाडौँ। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान...बाँकी

    कार्तिक १७ गते शनिबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ कार्तिक १७ गते शनिबार || सन् २०२४ नोभेम्बर २ तारिख || नेपाल सम्बत ११४५ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय...बाँकी

    यू–१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको लगातार तेस्रो जित

    काठमाडौं। नरेश श्रेष्ठ स्मृति वाई-वाई १९ वर्ष मुनिको पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ। पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई...बाँकी

    सगरमाथा क्षेत्रमा घाइते भएका जापानिज पर्यटकको उद्धार

    सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार भएको छ। सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको...बाँकी

    भारू १०० रूपैयाँका लागि १६६ रूपैयाँ तिर्छन् सीमावारीका नेपालीहरू

    महोत्तरी। तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले १०० भारतीय रूपैयाँका लागि १६६ रूपैयाँ तिर्दै आएको पाइएको छ। नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६...बाँकी

    पर्वतको नागढुंगा सहकारीको ५ करोड हिनामिना, कोषाध्यक्ष पक्राउ

    पर्वत। पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै ५ करोड रुपैयाँ हिनामिना भएको छ। ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको ४ करोड ८० लाख रुपैयाँ हिनामिना भएको हो। रकम हिनामिना...बाँकी

    शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ

    काठमाडौं। सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवान् श्री गणेशको छोरी हुनुहुन्छ (यद्यपि पुराणमा यो उल्लेख...बाँकी