News Portal

  • गृहपृष्ठ टिप्स, पत्रपत्रिका, समाचार, समाज

    टुसासहितको मेथी खाँदा हुने फाइदा

    काठमाडौं। मेथी शरीरको लागि फाइदाजनक छ। धेरैले तौल घटाउन मेथीको प्रयोग गर्छन्। मेथीको दानाले जोर्नी दुख्ने, ढाड दुख्ने र सुन्निने समस्याबाट राहत दिन्छ। यसबाहेक मेथीको दानाको पानी मोटोपना घटाउन पनि फाइदाजनक हुन्छ। मेथीको दानाको पानी...बाँकी

    १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे, ८ जना पक्राउ

    काठमाडौं। बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना चिनियाँ नागरिक छन्। धनकुटा छथर जोरपाटी–२ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल...बाँकी

    खाँडो जीता नदीमा पुल नहुँदा स्थानीयलाई सास्ती

    काठमाडौँ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा भारतीय बजार जान्छन्। दैनिक उपभोग्य वस्तु खरिद तथा उता रहेका आफन्तकहाँ जाने यहाँका स्थानीयको मुख्य बाटो यही हो। यही नाकामा पर्ने खाँडो–जीता नदीमा पुल...बाँकी

    सुर्खेतमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

    सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस (एसएमएल) दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको प्रहरीले...बाँकी

    कार्तिक ८ गते बिहीबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ कार्तिक ०८ गते बिहीबार || ई.सं.२०२४ अक्टोबर २४ तारिख || नेपाल सम्बत ११४४ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार-व्यवसायमा लगानी बढाउने समय भएपनि आजको दिन प्रतिस्पर्धामा...बाँकी

    हवल्दार जोशीको मोबाइलमा किशोरीसँगको फोटो भेटियो

    काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी साढे १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोस्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ। गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात...बाँकी

    कालिका मन्दिरमा ४५ लाख भेटी सङ्कलन

    गलकोट। बागलुङ कालिका मन्दिरमा बडादशैंमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ। बडा दशैं...बाँकी

    तिहारलाई कोसेली कर्णालीको ‘अग्र्यानिक’ स्याउ

    बाँके। कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ। आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ...बाँकी

    कार्तिक ६ गते मंगलबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ कार्तिक ०६ गते मंगलबार || २०२४ अक्टोबर २२ तारिख || नेपाल सम्बत ११४४ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य कामकुरामै समय ब्यतीत भएपनि आजको दिन मनोरञ्जनपूर्ण...बाँकी

    आज सोमबार: भगवान शिवको विशेष दिन

    काठमाडौं। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना...बाँकी