News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाज

    बोर्डका सिईओमाथि पर्यटनमन्त्री आलेको आक्रोश- यस्ता साँढेलाई राखेर संस्था चल्छ ?

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताएका छन्। बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

    हसरत अलीले रंगेलीमा कम्वल बितरण

    रबिन्द्र बराल/ झापा -मिक्लाजुङ्ग गाउँ पालिकामा कर्यारत ईन्जिनियर हसर अलीले ( नेपाल ) रंगेली नगरपालिका ७ रहेको मुसहर बस्तिमा आएर कम्वल बितरण गरेका छन। झापा भद्रपुर घर भएका अली बिगत दुई बर्ष देखि मिङ्लाजुङ गाउँ पालिकामा...बाँकी

    राजघाट हङकङ समाजको धान सहयोगः बाढीले अन्नबाली नष्ट भएका कृषकलाई सहयोग

    उर्लाबारी – गत कात्तिकमा अविरल वर्षासँगै मावा खोलामा आएको बाढीले पीडित बनेका उर्लाबारी–९ का कृषकलाई राजघाट हङकङ समाजले धान सहयोग राहत स्वरुप सहयोग गरिएको छ। राजघाट हङकङ समाजको सहयोगमा उर्लाबारीस्थित चक्रेटोल, फाईबेलीडाँडा, बोडर लाईन र...बाँकी

    कालीकोटका बाढीपहिरा पीडितका घर अझै बनेनन्

    मान्म। गतवर्षको बाढीपहिराका कारण घरबारविहीन भएका कालीकोट नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीका लागि घर निर्माणको काम अझै सुरु हुन सकेको छैन। घर निर्माण हुन नसक्दा उनीहरु हिउँदको जाडोमा कठांग्रिएर दिन काटन बाध्य भएका छन्। गत वर्षको बाढीपहिराले क्षतविक्षत...बाँकी

    आज वि.सं २०७८ साल पाैष १३ गते, सन् २०२१ डिसेम्बर २८ तारिख मंगलवार

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै...बाँकी

    सप्तरीमा अर्को हत्या: बिहानै खेतमा गएकी महिलाको घाँटी रेटिएको शव फेला

    सप्तरी। सप्तरी जिल्लामा घाँटी रेटेर एक महिलाको हत्या भएको छ। छिन्नमस्ता गाउँपालिका-१ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो। बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला...बाँकी

    भारतीय दुतावास पेन्सन वितरण केन्द्र धरानद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    धरान। भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र धरानको आयोजनामा वृहत रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। धरान-१३ कोलोनीमा अवस्थित भारतीय दुतावास पेन्सन वितरण धरान केन्द्रको प्रांगनमा सम्पन्न रक्तदान कार्यक्रममा २ सय २ पिण्ट रगत संकलन...बाँकी

    आजको राशिफल: वि.सं.२०७८ पाैष ९ गते शुक्रवार, सन् २०२१ डिसेम्बर २४ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक...बाँकी

    कुवेतका क्रियाशिल तीन किराती संस्थाको संयुक्त उधौली पर्वको तयारी पुरा

    कुवेत – भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले...बाँकी

    अझै भेटिएनन् नेपाली सेनाको होस्टलबाट बेपत्ता विद्यार्थी राजेश शाही

    काठमाडौँ। सुर्खेतका दानबहादुर शाही काठमाडौंमा भौंतारिन थालेको ४ महिनाभन्दा बढी भइसक्यो। भूतपूर्व सैनिक शाहीका निम्ति आइपरेको दुःखसँग आफैंले वर्षौं काम गरेको नेपाली सेना नै जोडिएको छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो सेमेस्टरमा अध्ययनरत...बाँकी