काठमाडौं। चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी मंगलबार राति पक्राउ परेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मंगलबार राति सुवेदी दम्पत्तिलाई स्वयम्भुबाट पक्राउ गरेको हो। सिआईबीेले उनीहरुलाई...बाँकी
सुर्खेत। महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतबाट प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ। महिलामाथि दुर्व्यवहार भइरहेको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली,...बाँकी
Posted by हिमाली संचार |
समाज विनोद राई/सुङदेल – पदमार्गअन्तर्गत सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई आधार बनाएर तय गरिएको मुन्दुम ट्रेलमा पदयात्रीको संख्या पछिल्लो समय ह्वात्तै...बाँकी
गुन्द्रिको प्रयोग पछिल्लो समय गाउँ घरबाटै परालको गुन्द्री बुन्ने परम्परा लोप हुदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो। विगतमा विशेषगरी पौष, माघ...बाँकी
काठमाडौं। तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको...बाँकी
काठमाडौं। ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थालाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाता सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएनएफसीवाई बचत तथा मुद्दति निक्षेप...बाँकी
कुवेत सिटी। सुदुरपश्चिमको बैतडी जिल्लामा पर्ने पुर्चौडी नगरपालिका-८ का मृगौला पिडित जनक बहादुर बमलाई कुवेतस्थित “सुदूरपश्चिमेली नेपाली समाज कुवेत”ले आर्थिक सहयोग गरेको छ। उनको दुबै मृगौलामा समस्या उत्पन्न भएपछि घरको आर्थिक अवस्था कमजोर भएका कारण...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको माउन्ट मकालु इग्लीस बोङिग स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा...बाँकी
काठमाडौँ। पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई निलम्बन गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गरेको हो। पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले छानबिन नहुने बेलासम्म निलम्बन गरिएको जानकारी दिए। ‘बोर्ड बैठकले छानबिनको लागि...बाँकी
काठमाडौं। भारतको जयनगरदेखि जनकपुरको कर्थासमेत रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ। ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुनेछ।...बाँकी