कर्ण अधिकारी नुवाकोट – समाज सेवामा अग्रणी भूमिका निर्बाह गर्दै आउनु भएका अर्जुन नरसिंह केसी परीवारले पुन:एक पटक आश्विन ६ गतेका दिन यशोदा देवी भगवान सिंह केसी मेमोरीयल ट्रष्टको नाममा ओम हस्पिटल एण्ड रीसर्च सेन्टर,सूर्यमती चन्द्रमती...बाँकी
कुवेत सिटी। कुवेतस्थित नेपाली रादूतावासको गल्तीका कारण एक नेपाली युवा लामो समयदेखि यहाँ जेल जीवन बिताइरहेको तथ्य बाहिरिएको छ। मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजवंशीले आफू अनाहकमा जेल जीवन बिताइरहेको भन्दै बाबुआमाका नाममा पत्र लेखेपछि...बाँकी
काठमाडौं। काठमाडौंमा आजदेखि द्रुत बस सेवा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गरेको हो। द्रुत बसको शुभारम्भ रत्नपार्कबाट भएको छ। द्रुत बस...बाँकी
कुवेत सिटी, कुवेत। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको १८ अगष्ट २०२३ मा सम्पन्न अधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागी धिरेन्द्र राज सुवेदी (धिरेन) अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय...बाँकी
भदौ ३० शनिबार/मोरङ – मोरंङको रंगेली नगरपालिका ७ मा रहेको सनग्लोरी ईङ्लिस बोर्डिङ स्कुले ५९औं बालदिवस भव्य रुपले मनाएको छ । “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बिधालयले बाल दिवस मनाएको हो।...बाँकी
कुवेत सिटी। एनआरएनए एनसीसी कुवेतका अध्यक्ष धिरेन सुवेदी (बिनोद कुंवर नेतृत्वको) लगायतको टिमको पहलमा कुवेतबाट पीडित सन्ध्या बिश्वकर्माको सकुशल उद्धार गरिएको छ। उनी आज जजिरा एअरवेजको उडानबाट कुवेतबाट नेपाल उडेकी छिन। उनलाइ नेपालबाट ७५० केडीमा बेचिएको...बाँकी
कर्णबहादुर अधिकारी/काठमाण्डौं – नुवाकोटमा बिगतदेखि नै यातायत क्षेत्रमा एक क्षत्र राज गर्दै आई रहेको शिवपुरी यातायातले नुवाकोटवासी जनताको सुबिधालाई मध्यनजर गर्दैं ईलेक्ट्रिक गाडी संचालनमा ल्याएको छ। काठमाण्डौं शामाखुशीदेखि शुरु भएर टोखा छहरे, ढिकुरे, गंगटे, बट्टार,...बाँकी
काठमाण्डौं। ब्यापार ब्यबसायमा छलाङ मार्दै अगाडी बढी रहनु भएका ब्यवशायी रीता थापाले काठमाण्डौ महलमा संचालनमा आईरहेको लवरेन्स ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखा बिस्तार गर्ने क्रममा शामाखुशी चोक नजिक निर्माणाधिन अबस्थामा रहेको नर्थ सिटी मलको...बाँकी
भदौ २४ आइतबार/मोरङ – माेरङकाे रतुवामाई नगरपालिका ४ स्थित भद्र चाेकमा श्री श्री १०८ श्रीकृष्ण जन्मअष्टमी काे उपलक्ष्यमा संस्कृति कार्यक्रम काे आयोजना गरेको छ । स्थानीय युवा हरुकाे सहभागीता मा भद्र चाेकमा कार्यक्रम गरिएको हाे ...बाँकी
कुवेत सिटी। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ...बाँकी