काठमाडौं – सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, र लाओस जान लागेका नेपाली नागरिकलाई सावधानी अपनाउन तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार जारी सूचनामा मानव बेचबिखन तथा जबर्जस्ती अवैध काममा लगाउने गिरोहहरूको सक्रियता बढेको...बाँकी
कम्बोडिया ट्राभल एड्भाइजरी थाइल्याण्ड परराष्ट्र मन्त्रालय म्यान्मा आज मिति वि.सं.२०८१ पुष ९ गते मंगलबार || सन् २०२४ डिसेम्बर २४ तारिख || नेपाल सम्बत ११४५ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय...बाँकी
आज मिति वि.सं.२०८१ पुष ८ गते सोमबार || सन् २०२४ डिसेम्बर २३ तारिख || नेपाल सम्बत ११४५ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात...बाँकी
काठमाण्डौं। ललितपुरकाे गोदावारी नगरपालिका-६ बिर्खेधार-दलचौकि सडक खण्ड अन्तर्गत नागपोखरी ईलाकामा दलचोकीबाट टिका भैरव जादै गरेको ना.७त. ४०६० नम्वरको पानी बोक्ने ट्याक्टर ओरालोमा ब्रेक फेल हुदा अनियन्त्रित भएर करिव शनिबार दिउँसो दुर्घटना भएको छ। सूर्य दल...बाँकी
माल्टा। विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६ सय बढी नेपालीको राहदानी आवेदन संकलन गरिएको छ। राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको...बाँकी
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) एकताको वातावरण तयार भइरहँदा एक समूहले त्यसलाई असफल बनाउन शक्तिकेन्द्र धाउन थालेको छ। कार्यालयको चाबी लिएर आफूलाई आधिकारिक दाबी गर्दै आएको बद्री केसी समूहले सर्वोच्च अदालतेका परमादेशलाई नै लत्त्याउने प्रयासका...बाँकी
काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो। छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा...बाँकी
काठमाडौं। पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार २ सय...बाँकी
काठमाडौं। कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियालाई प्रहरी हेडक्वार्टर तानिने तयारी भएको छ। गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनपछि हेडक्वार्टरले ओलियालाई कारबाहीस्वरुप काठमाडौं तान्न लागेको हो। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको सुतिरहेको तस्विर...बाँकी
सुर्खेत। पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदीमाथि रहेको पुलबाट बुढा खसेकी...बाँकी