News Portal

सशस्त्र प्रहरी बलले इन्स्पेक्टर पदका लागि आवेदन खुला

सशस्त्र प्रहरी बल, नेपालले रिक्त पदहरू पूर्ति गर्न इन्स्पेक्टर पदका लागि नयाँ भर्ना प्रक्रिया सुरू गरेको छ।

संगीता गुरुङ
२२३ पटक

फाल्गुन १६, काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले रिक्त पदहरू पूर्ति गर्न इन्स्पेक्टर पदका लागि नयाँ भर्ना प्रक्रिया सुरू गरेको छ। मानवश्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखा हलचोकले सूचना जारी गर्दै कानुन उपसमूह र लेखा उपसमूहका लागि दरखास्त खुला गरिएको जानकारी दिएको छ।

यस अनुसार, कानुन उपसमूहतर्फ ८ जना र लेखा उपसमूहतर्फ २० जना पदका लागि आवेदन माग गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले चैत १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

थप जानकारीका लागि सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...