News Portal

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

संगीता गुरुङ
२५० पटक

फाल्गुन १६, काठमाडौं – नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २२०० रुपैयाँले घट्दै १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ७० हजार ३ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३० रुपैयाँले घट्दै १ हजार ९ सय १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...