News Portal

बनेपाको होटलमा युवती मृत अवस्थामा फेला

बनेपाको होटलमा युवती मृत अवस्थामा फेला परेकी छन्।

संगीता गुरुङ
१९३ पटक

फाल्गुन १६, काठमाडौँ – बनेपा नगरपालिका–८ स्थित एक होटलमा २३ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार होटल भ्यु एन्ड पाहुनाघरको ११४५ नम्बर कोठामा शर्मिला श्रेष्ठ नामकी युवतीको शव भेटिएको हो।

श्रेष्ठ फागुन १४ गतेदेखि हराइरहेकी थिइन्। उनको शव बिहीबार साँझ फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय बनेपाले अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...