जाजरकोट – स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ। मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार...बाँकी
मोरङ – ईलका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन। जिल्ला प्रहरी कार्यलय माेरङले प्रत्येक महिना गर्दे आएकाे पुलिस अफ द मन्थमा बैशाख महिनामा रंगेलीका दाहाल...बाँकी
गोरखा – गोरखाको गण्डकी गाउँपालिका भित्रिने प्रत्येक नाकामा रहेको झोलुङ्गे पुलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली खटाइएको छ। कोरानो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट टोली राखिएको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो...बाँकी
सुर्खेत – सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो। वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय...बाँकी
कुवेत – शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेकोहरुबीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको शव फेला परेको छ। अझै चार जना बेपता भएको जिल्ला...बाँकी
काठमाडौ -आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै...बाँकी
काठमाडौ – भारतीय गोर्खा रेजिमेन्ट कम्पनी अन्तर्गत भारतीय सेनामा कार्यरत गोर्खाली सेना भित्र भारत सरकारले आन्तरिक छानबिन शुरु गरेको खबर छ। भारतले पछिल्लो समय नेपालको भूमि अतिक्रमण गरेर जारी गरेको उसको राजनैतिक नक्सालाई अस्वीकार गर्दै...बाँकी
सुर्खेत – झापाबाट फर्किएका कालीकोटका ५८ जना सुर्खेत आइ पुगेका छन्। यात्राका क्रममा खानपानको व्यवस्था नभएको भन्दै अहिले उनीहरु आन्दोलित भएका छन्। उनीहरुले अहिले लोदेमा सडक अवरुद्ध गरेका छन्। ४ दिन अघि हिडेका उनीहरु भोकभोकै...बाँकी
विमलबहादुर विष्ट डोटी -देशका विभिन्न जिल्लामा कोरोना भाइरसको प्रकोप बढेसँगै सुदूरपश्चिममा पनि यसका सङ्क्रमित थपिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । गएको ३५ दिनदेखि कोरोना सङ्क्रमित फेला नपरेको सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि थपिन थालेका छन् ।...बाँकी
काठमाडौँ –संक्रमितमध्ये एक जना कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलासँगै त्रिवि शिक्षण अस्पतालमा बसेका व्यक्ति रहेको ३ नम्बर वडाध्यक्ष सिंहराज श्रेष्ठले बताए । ‘सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएपछि उनीहरू वडामा आएका थिए,’ उनले भने, ‘अस्पतालमा सँगै बसेको...बाँकी