News Portal

मार्च ६ मा झापाली समाज कुवेतले चौथो महाधिवेशन गर्दै

हिमाली संचार संवाददाता
७५५ पटक

कुवेत ०८, २०२० फेब्रुअरी : झापाली समाज कुवेतले आउदो मार्च ०६ तारीखमा संस्थाको चौथो महाधिवेशन गर्ने भएको छ। हिजो शुक्रबार समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षतामा बसेको मासिक बैठकले सो निर्णय गरेको बताईएको छ।

“हाम्रो एकता बिकासको लागि” भन्ने मूल नाराका साथ सन् २०१३ मा झापाका सक्रिय युवाहरुको समुहले सो संस्था स्थापना गरेका हुन।

साथै उक्त महाधिवेशन कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनको लागि कुवेतस्थित सम्पूर्ण क्रियाशिल नेपाली संघसंस्थाका पदाधिकारी/प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समाजले अनुरोध समेत गरेको छ।

         तपशिल:-

समय : दिउँसो ०१ बजे
मिति : ०६ मार्च २०२०, शुक्रबार
स्थान : द्वाही प्यालेस रेष्टुरेन्ट फर्वानिया, कुवेत।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...