News Portal

  • गृहपृष्ठ समाचार, स्वास्थ्य

    नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो

    काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ। बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। नेपालमा पहिलो पटक...बाँकी

    पूर्वगृहमन्त्री जनार्दन शर्माले सुरक्षाकर्मी फिर्ता गरे

    काठमाण्डौ । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिने सशस्त्र प्रहरी गाडीसहित विहिवार सुरक्षाकर्मी फिर्ता गरेका हुन् । शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए...बाँकी

    चीनबाट तेस्रो लटको स्वास्थ्य सामग्री आयाे

    काठमाडौँ — सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ । सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर ५५ मिनेटमा...बाँकी

    आन्तरिक र बाह्य रोजगारी ग्यारेन्टी छैन

    काठमाडौँ — सरकारले प्रत्येक नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्ने घोषणा गरे पनि आन्तरिक र बाह्य श्रम बजारमा नेपालीको रोजगारी खुम्चिँदै गएको छ । आन्तरिक श्रम बजारमा अवसर नपाएर विकल्प बनिरहेको वैदेशिक रोजगारीमा समेत श्रमशक्तिको मागअनुसार रोजगारी उपलब्ध...बाँकी

    आधा मूल्यमा मकै बिक्री गर्दै किसान

    झापा- झापाका किसानले आधा मूल्यमा मकै बिक्री गरिरहेका छन् । लकडाउनका कारण व्यापारी नआएकाले किसान आधा मूल्यमै मकै बिक्री गर्न बाध्य भएका हुन् । जिल्लाका किसानले यो अवधिमा गत वर्ष प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले मकै बिक्री...बाँकी

    डाक्टर शेरबहादुर पुनको विवादको योजनकारको आरोपित स्वास्थ्य सचिव कोइराला प्रधानमन्त्री कार्यालय तानिए

    काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको सरूवा गरेको छ। नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। कोइराला स्वास्थ्य सचिव...बाँकी

    बजेटबारे बालुवाटारमा बैठक

    काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा २०७७/७८ को बजेट पास गर्न लगातार दुई बैठक बस्ने भएका छन् । बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै छ ।     ...बाँकी

    गाउँपालिको कार्यालयमा आगलागी

    हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिकामा आगलागी भएको छ । बिहीबार बिहान करिब ११ बजेतिर आगलागी हुँदा कालिकाटारमा रहेको गाउँपालिका कार्यालय पूर्णरुपमा जलेको अध्यक्ष टंक मोक्तानले जानकारी दिए । अध्यक्ष मोक्तानका अनुसार केही दिन अगाडिको चट्याङले कार्यालयमा विद्युत्...बाँकी

    भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ५८ हजार

    भारत– एकै दिनमा ६ हजार ५६६ जना  कोरोना संक्रमित थपिएका  छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार  ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार...बाँकी

    डडेल्धुरामा युवती हत्याको आशंकामा प्रहरी जवान नियन्त्रणमा

    डडेल्धुरा : डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुरास रिसोर्टको एक कोठामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या आशकांमा डडेल्धुरामा कार्यरत प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। डडेल्धुराको अमरगढी नगरपालिका ७ सल्लागाउँ घर भएकी २१ वर्षीया निर्मला...बाँकी