News Portal

रतुवामाईमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

हिमाली संचार संवाददाता
४६० पटक

रबिन्द्र बराल– माेरङकाे रतुवामाई नगरपालिका ले १२ आै संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ ।
“ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ सरस्वती माध्यमिक बिधालय काे प्राङ्गणमा तीन दिने खेलकुद सुरु गरेको छ ।
रतुवामाई नगरपालिकाका मेयर रवीन राईले व्यानरमा हस्ताक्षर गर्दै खेल उद्घाटन गरेका थिए । कार्यक्रममा उपमेयर दयन्तादेवी चुडाल, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद भट्टराई , समाजसेवी बलवहादुर बस्नेत , बिधालय का प्रअ यज्ञनाथ भट्टराई, स्थानीय दिनेशकुमार बिष्ट , विभिन्न बिधालय का शिक्षक , शिक्षिका , बुद्धिजीवी , लागायत काे समेेत उपस्थिति रहेको थियो । साेे खेलमा नगरपालिका भित्र का २२ वटा सामुदायीक , विद्यालयका ७५ जना विद्यार्थीले सहभागी जनााएका छन । खेलमा एथलेटिक्स , हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, लगायत काे खेलमा भाग लिएका छन । खेलमा प्रथम हुनेलाई १५ हजार, द्वितीय १०हजार र तृतीय लाई ५ हजार नगद सहित शिल्ड, प्रमाण पत्र र मेडल वितरण गरिने छ । साे खेलमा करिब ५ लाख बढी खर्च हुने अनुमान समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...