News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    कलाकारको नक्कली अश्लील भिडियोविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौँ – नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेका कलाकारहरूको नक्कली अश्लील भिडियो र फोटो तयार गरेर इन्टरनेटमा राख्न सक्रिय भएकाविरुद्ध प्रहरीमा उजुरी परेको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई अभिव्यक्ति दिएका कलाकारहरूले भारतविरुद्ध उत्रिएको...बाँकी

    रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा पूर्वसांसद शाहसहितले गरे माइतीघरमा प्रदर्शन

    काठमाडौं – अन्तरजातीय विवाहको निहुँमा रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। नेपाल दलित विद्यार्थी सङ्घको नेतृत्वमा आज दिउँसो प्रदर्शनमा उत्रेका युवाहरुले ‘नवराज विक हत्या प्रकरणका दोषीलाई कानूनको दायरामा ल्याई कडाभन्दा...बाँकी

    अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार

    काठमाडौं – पत्रकार अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। तेज तिर्थ ट्रष्टले पत्रकार शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए। एक लाख राशीको यो...बाँकी

    स्वास्थ्य सामग्री लिन आज चीन जाँदै जहाज

    काठमाडौं – नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको छ। आज साँझ वाइडवडी चीन जाने तय भएको...बाँकी

    कपिलवस्तुको महाराजगञ्जमा किशोरी बलात्कृत

    कपिलवस्तु -कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरी बलात्कृत भएकी छिन् । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहारले ती किशाेरीलाई बलात्कार गरेको आरोप लगाउँदै परिवारले प्रहरीमा उजूरी दिएको छ । नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक...बाँकी

    दैलेखको डुङ्गेश्वर गाउँपालिकाका आमाबाबु सङ्क्रमित बालकको रिपोर्ट नेगेटिभ

    दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् ।  आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए...बाँकी

    गर्भवती महिलामा कोरोना संक्रमण देखियो

    हेटौंडा — वाग्मती प्रदेशको राजधानी हेटौंडामा एक गर्भवती महिलामा कोरोना संक्रमण देखिएको छ । मंगलबार हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत तथा...बाँकी

    सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु

    जाजरकोट — रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका युवालाई खोज्न गोताखोरको टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु गरेको छ । गोताखोर टोलीका प्रमुख सशस्त्र प्रहरी बलका असई रमेश...बाँकी

    कुवेतमा स्याङजाका एक युवकको मृत्यु

    कुवेत – रोजगारीको लागि कुवेत आएका एक नेपालीको मृत्यु भएको छ। कुवेतको अल समस्या क्लिनिङ कम्पनीमा कार्यरत स्याङजाका ३७ वर्षीय अर्जुन गुरुङको मृत्यु भएको हो। गुरुङलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि फर्वानियास्थित आदान अस्पतालमा पुर्याइएको थियो।...बाँकी

    क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

    कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा...बाँकी