News Portal

दोलखाको विगु गाउँपालिकाका एक युवक सिंगटी खोलामा हामफालेर वेपत्ता

हिमालीसंचार संवाददाता
२०८ पटक

पुष्कर खड्का रामेछाप- दोलखाको विगु गाउँपालिकाका एक युवक सिंगटी खोलामा हामफालेर वेपत्ता भएका छन्।आज विहान साँढे ११ बजे आफ्नै घरदेखि दुई सय मिटर पर रहेको सिंगटी खोलामा हाम फालेर विगु गाउँपालिका वडा नम्बर ४ सिंगटीका २९ वर्षिय सुरेश लामिछाने वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देल जानकारी दिनुभयो।

उहाँको जानकारी अनुसार लामिछानेको मानसिक सन्तुलन ठिक नभएको र औषधि सेवन गरिरहेका उनले आज सिंगटी खोलामा हामफालेको प्रहरीले जनाएको छ।हामफालेर वेपत्ता भएका लामिछानेको खोजीकार्य भैरहेको दोलखा प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...