News Portal

  • गृहपृष्ठ समाचार, समाज

    धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

    उदयपुर – रौतामाई गाउँपालिका– ८ झिरुडाँडामा सोमबार बिहान एक जनाले धारिलो हतियार प्रहार गरी आफनै श्रीमतीको हत्या गरेका छन्।  स्थानीय ५२ वर्षीय विष्णु तामाङले मादक पर्दाथ सेवन गरी ४३ वर्षीया श्रीमती नेप्टिमाया भनिने दिलमाया तामाङको हत्या...बाँकी

    अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्ष बिच युद्धविराम

    काबुल – अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीनदिने युद्धविरामको घोषणा गरेका छन्। मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड रमजानका अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन्। आइतबारदेखि लागू हुने गरी शनिबार राति अबेर दुवै पक्षले...बाँकी

    काठमाडौंमा  कोरोना संक्रमित किराना पसले

    काठमाडौं – काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् । टोखा नगरपालिका ३ र ६...बाँकी

    नेपालमा थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे

    काठमाडौं –  थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६,...बाँकी

    अंग्रेजले नेपाललाई छलकपट गरेर हराएको स्वीकारोक्ति

    काठमाडौं – भनिन्छ, इतिहासको सच्चाइलाई कसैले चाहेर पनि मेटाउन सक्दैन। अहिले नेपालको कालीनदीको मुहान रहेको लिम्पियाधुरालाई आफ्नो दाबी गरिरहेको भारतले आफ्नै इतिहासमा नेपालको सीमाना पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म फैलिएको र इष्ट इण्डिया कम्पनीले छलपूर्वक छिनेर...बाँकी

    अन्तर्जातीय बिहेको किचलोमा दुई जनाको मृत्यु

    रुकुम – कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी...बाँकी

    प्रधानमन्त्रीलाई नेकपा नेताकै चेतावनी

    सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने प्रतिवद्धता जनाए पनि काम नगरेको भन्दै उनकै पार्टी नेकपाका स्थानीय नेता कार्यकर्ता रिसाएका छन् । आफ्नै घोषणा...बाँकी

    कुखुराको खोरले च्यापिएर दुई जनाको मृत्यु

    चितवन– कुखुराको खोरको छानाले च्यापिएर नवलपुरको गैंडाकोटमा दुईजनाको मृत्यु भएको छ । आइतबार साँझ हावाहुरीसहितको आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका-८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर...बाँकी

    धादिङको किन्ताङफेदीबाट हातहतियार सहित २ जना पक्राउ

    धादिङ -उत्तरी धादिङको खनियाबास गाउँपालिकाको किन्ताङ फेदिबाट प्रहरीले हात हतियार सहित २ जनालाई पक्राउ गरेको छ । झ्याप्ले भन्ने २७ वर्षिय राजु तामाङ र ३३ वर्षिय हरिबहादुर तामाङ पक्राउ परेका हुन् । खुकुरी, चाकु लगायतका...बाँकी

    भारतीय सैन्यचिफ र पत्रकारलाई रमेश प्रसाईको अग्रेजीमै राम्रो झापड (भिडियोसहित)

    काठमाण्डौ – नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नया राजनैतिक नक्सा जारी गरेपछि भारतका संचार माध्यमहरुले नेपाल विरुद्ध भ्रामिक समाचार प्रसारण गरिरहेका भारतीय पत्रकार र भारतीय सैन्यचिफलाई धरानदेखि रमेश प्रसाईले गतिलो...बाँकी