News Portal

  • किरात राई पत्रकार संघ काठमाडौं उपत्यकाको अध्यक्षमा श्याम राई सर्वसम्मत चयन

    हिमालीसंचार संवाददाता
    २७७ पटक

    काठमाडौं – किरात राई पत्रकार संघ उपत्यका समन्वय समितिले नयाँ नेतृत्व चयन गरिएको छ । किरात राई यायोक्खाको मुख्यालय कोटेश्वरमा सम्पन्न ५ औं अधिवेशनले पत्रकार श्याम राईको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    संधले समितिको उपाध्यक्ष मकल राई, उपाध्यक्ष बबिता राई, सचिव धनबल राई, सहसचिव तेज किराती र कोषाध्यक्ष जेनी राई चयन गरेको छ। गठीत ९ सदस्यीय बन्ने जनाएको छ भने बाँकी २ जना सदस्य समितिको पहिलो बैठकले चयन गर्ने बताएको छ। 

    आयोजित कार्यक्रममा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार गणेश राई गरिएको छ। विशिष्ठ अतिथिको रूपमा रहेका राईलाई समितिले सम्मान-पत्र सहित किराती परम्पराअनुसार शीरमा फेटा बाँधि सम्मान गरिएको थियो ।

    कार्यक्रमको प्रमुख अतिथिका रूपमा किरात राई पत्रकार संघको ५ औं केन्द्रीय अधिवेशन आयोजक समितिका संयोजक अवतार राई रहेका थिए । आयोजक समितिका सदस्य-सचिव कृष्णजित राई र किरात राई पत्रकार संघका निवर्तमान केन्द्रीय सचिव सन्दीप राईको समेत उपस्थिति थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...