News Portal

मोरङसुनसरी सेवा समाज कुवेतकाे बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

हिमाली संचार संवाददाता
६१२ पटक

कुवेत ०१, २०२० फेब्रुअरी : मोरङसुनसरी सेवा समाज कुवेतकाे बनभोज कार्यक्रम जनवरी ३० तारिख बिहिबार बेलुका देखि ११ बजेदेखि भोलिपल्ट दिउँसो शुक्रबार १ बजेसम्म कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो। मोरङसुनसरी सेवा समाज कुवेतले आयोजना गरेको कार्यक्रम कुवेतको वाफ्राहल सम्पन्न भयाे।

मोरङसुनसरी सेवा समाजका सदस्यहरु साथै विभिन्न संघसंस्था, कलाकार ,खेलाडी ,पत्रकारकाे उपस्थित थियो। कुवेतको विभिन्न ठाउँबाट जान आउनकाे लागि बसकाे सुबिधाकाे व्यवस्था थियो।

मिठाे भजनकाे व्यवस्था थियो। खानपिनको कार्यक्रम भएपछि राति १ बजे देखि नाचगान सुरु भएकाे थिथाे भने शुक्रबार बिहान ५ बजेसम्म नाचगान चल्यो।

शुक्रबार बिहान ११ बजेपछि संस्थाले आफ्नो संस्थाको औपचारिक कार्यक्रम सुरु गरेको थियो। मोरङसुनसरी सेवा समाजको अध्यक्ष अरुण लिम्बुको अध्यक्षतामा सो कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथि प्रेम कटवाल हुनुहुन्थ्यो।

कार्यक्रम संचालन संस्थाका सल्लाहकार दिलकुमार पाख्रिनले गर्नु भएको थियो। कार्यक्रममा पानसमा बत्ति बाली केक काटेर कार्यक्रमको सुरुवात भएको  थियो।

मोरङसुनसरी सेवा समाज कुवेतले संस्थालाई सहयोग गर्न विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ।
१ नानु राज बराल
२ माया राई
३ सिर कुमार राई
४ धन बहादुर खड्का
६ उपेन्द्र खड्का
७ देबि चेम्जोङ
८ खेमराज राना
९  देबि माया तामाङ
१० पम्फा तामाङ
११ नेहा राई
१२ मिना कुमारी मुक्तान
१३ अमृत गुरुङ
१४ रोहिनी नेम्बाङ निङ्गलेकु
अन्तमा संस्थाका अध्यक्ष अरुण लिम्बुले सम्पूर्ण उपस्थिति माहानुभावलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...