News Portal

  • गृहपृष्ठ समाचार, समाज

    मिनेन्द्र रिजालको अन्तर्वार्ता लिएका इन्डियन पत्रकारबिरुद्द मुद्दा

    काठमाडौ । नेपाल सरकारले जारी गरेको राजनैतिक नक्साबारे नेपाली काग्रेस नेता डा. मिनेन्द्र रिजालसँग केही दिन अगाडी अन्तरवार्ता लिएका इन्डियन पत्रकार अर्बन गोस्वामी बिरुद्द मुद्दा चल्ने भएको छ । उनले संचालन गरेका टेलिभिजन कार्यक्रमका व्यानरमा समेत...बाँकी

    कोरोना संक्रमित आइसोलेसनको ढोका फोडेर फरार

    जनकपुर —जनकपुरको आइसोलेसन वार्डमा उपचाररत सर्लाहीका एक कोरोना संक्रमित शनिबार राति ढोका फोडेर भागेका छन् । वैशाख २९ गते संक्रमण पुष्टि भएपछि उनलाई जनकपुरको आइसोलोसन वार्डमा राखेर उपचार भइरहेको थियो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी...बाँकी

    एकैदिनमा भारतमा ६ हजार ७ सय कोरोना संक्रमण

    काठमाडौं — भारतमा एकैदिन ६ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण...बाँकी

    कर्णालीका मुख्यमन्त्री शाहीले फिर्ता गरे सुरक्षामा खटिएका प्रहरी

    सुर्खेत – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन्। स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन्। कोरोना महामारी रोकथामका लागि सहयोग होस्...बाँकी

    प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

    भक्तपुर– प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जीबन खनाल, भक्तपुर गोलमडी बस्ने...बाँकी

    गाउँलेको कुटाइबाट दलित युवकको मृत्यु

    जाजरकोट – शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ। नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।...बाँकी

    असई कार्कीको शव पोष्टमार्टम गर्न त्रिवि लगियो

    काठमाडौं – सुतेकै ठाउँमा मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ। उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। कार्कीको कन्चटमा गोली लागेको देखिएको छ। उनको...बाँकी

    लकडाउनमा यात्रा गर्दा सांसद भट्टराईको आलोचना सामाजिक संजालमा

    खोटाङ – विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लक डाउनका समयमा यात्रा गरेको भन्दै खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईको आलोचना गरिएको छ ।लकडाउनमा किन नियम किन पालना गरेन त?...बाँकी

    नाम मात्रैका क्वारेन्टाइन…

    दैलेख – भारत सरकारले रेलसेवा सुरु गरेसँगै दैलेखमा पनि सिमावर्ती क्षेत्रबाट आउनेको लर्को लागेको छ। यो क्रम जारी छ। बिहीबार मात्रै रुपैडिया नाकाबाट दैलेखका विभिन्न स्थानीय तहका एक हजार बढी नागरिक भित्रिए। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको...बाँकी

    बैतडीमा ५ जनामा कोरोना संक्रमण, स्थानीयस्तरमा त्रास

    बैतडी – एकै पालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि स्थानीयहरुमा कोरोनाको त्रास बढेको छ। भारतबाट फर्केकाहरुमा कोरोनाको संक्रमण पुष्टी भएकाले स्थानीयस्तरमा त्रास बढेको हो। अहिलेसम्म जिल्लाका ५ जनामा कोरोना देखिएको र ती सबै शिवनाथ...बाँकी