News Portal

जुम्लाबाट ज्ञानेन्द्र शाही एकल उम्मेदवार सिफारिस

हिमालीसंचार संवाददाता
३४६ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) आगामी मंसिरमा हुने चुनावका लागि जुम्लाबाट उम्मेदवार सिफारिस भएका छन्।

मंसिर ४ गते हुने संघिय तथा प्रादेशीक निर्वाचनमा राप्रपा जिल्ला कार्य समिति जुम्लाले प्रत्यक्षतर्फ शाहीलाई एकल उम्मेदवार सिफारिस गरेको हो। त्यस्तै, प्रत्यक्षतर्फ प्रदेश ‘क’मा अंगत प्रसाद देवकोटा र प्रदेश ‘ख’मा दिपचन्द्र चौलागाई सिफारिस भएका छन्।

यसैगरी, समानुपातिक तर्फ प्रदेश ‘क’मा विजयालक्ष्मी अधिकारी, मनसुन सुनार, ललिता शाही,देविकृष्ण न्यौपाने र निर्माया बुढाको नाम सिफारिस गरिएको छ। जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओावादी केन्द्रका गजेन्द्र महत निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...