News Portal

  • गृहपृष्ठ समाचार, समाज

    निकुञ्‍जमै भेटिए २० थान अवैध बन्दुक

    रुकुम— शे फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज भित्र २० थान अवैध भरुवा बन्दुक फेला परेका छन् । डोल्पाको त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका र शे फोक्सुण्डो गाउँपालिकामा फैलिएको निकुञ्‍ज  क्षेत्रभित्रै लुकाइ राखिएको अवस्थामा अवैध हतियार फेला परेका हुन् । निकुञ्‍ज ले चोरी–निकासी...बाँकी

    काठमाडौकाे  ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण

    काठमाडौं – राजधानीको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनीमा केहीदिन अघि कोरोना परीक्षणका...बाँकी

    चीनमा पहिलो पटक कोरोना भाइरसको संक्रमण शून्य

    चीन– गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन । गत वर्षको डिसेम्बरमा...बाँकी

    गाउँपालिका अध्यक्ष घर्तीले कार्यपालिका वैठकमै कुटे वडाध्यक्ष

    रोल्पा – तत्कालिन माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षले काँग्रेसबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाको बैठकमै कुटेका छन्। रोल्पाको सुनीलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले सोही गाउँपालिकाको वडा नम्वर ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्रीलाई कार्यपालिकाको बैठक भइरहेकै स्थानमै कुटेका हुन।...बाँकी

    आर्थिक अनियमितता आरोपमा जर्नेल र कर्नेल सैनिक हिरासतमा

    काठमाडौँ – आर्थिक अनियमितता गरेको अरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई सैनिक हिरासतमा राखिएको छ। सैनिक उच्च स्रोतका अनुसार सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नवीन सिलवाललाई...बाँकी

    कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो: भारतका बरिष्ठ पत्रकार

    काठमाडौ – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने सबैलाई थाहाँ भैसक्यो । यी भूमिहरुमा भारतले जबरजस्ती कब्जा जमाएर बसेको छ । नेपालले वर्षौदेखि प्रयास गर्दै आए पनि भारतले नेपाललाई टेर्न छोडेको छ । यो...बाँकी

    भोजपुरका नाका सिल गर्दै तरकारी आयातमा समेत रोक

    भोजपुर – कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो । सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५.३० देखि ९ बजेसम्म र   बेलुका ४ देखि ७ बजेसम्म...बाँकी

    सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशको निधन

    काठमाडौं – सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। नेपाल...बाँकी

    गेष्ट हाउसमा जुवा खेल्ने ५ जना दुई लाख बढी रकमसहित पक्राउ

    जनकपुरधाम – गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई शुक्रबार जनकपुरधामबाट पक्राउ गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। पक्राउ पर्नेमा जनकपुरधाम...बाँकी

    ३२ जना नयाँ कोरोना संक्रमित थपिएसगै नेपालमा ५ सय ४८ पुगे

    काठमाडौं – शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...बाँकी