News Portal

  • गृहपृष्ठ मुख्य खबर, विशेष, समाचार, स्वास्थ्य

    भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार

    एजेन्सी – गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।  यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...बाँकी

    कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर ५० लाख पुग्यो, १९ लाख निको भए

    काठमाडौँ — कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख ५ सय ६१ पुगेको छ ।...बाँकी

    कतारमा एक नेपालीलाई मृत्युदण्ड

    कतार – कतारमा औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको छ। कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो। कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो।...बाँकी

    क्याम्पसलाई क्वारेन्टाइन बनाउन खोजेपछि विरोध

    नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीय विरोधमा उत्रिएका छन् । बागेश्वरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाउन खोजेपछि त्यस क्षेत्रका स्थानीय सडक बन्द गरेर विरोधमा उत्रिएका हुन् । उनीहरुले भारतबाट आउने व्यक्तिहरुबाट कोरोना सर्न सक्ने...बाँकी

    थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

    काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ। बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४...बाँकी

    लकडाउनको पूर्ण पालना गर्न धरान नगरबासीलाई विशेष अपिल

    धरान । धरानको शिवधारा स्थित कोरोना संक्रमित भेटिएपछि धरान उपमहानगरपालिकाले आफ्ना नगरबासीलाई लकडाउनको पूर्ण पालना गर्न विशेष अपिल गरेको छ । बुधबार साँझ धरान उपमहानगरपालिकाका मेयर तिलक राईद्वारा हस्ताक्षर गरिएको अपिलमा भनिएको छ । यस...बाँकी

    धरानमा गाई करणी गर्दै गर्दा एक जना पुरुष नाङ्गै पक्राउ

    धरान । धरान उपमहानगरपालिका धरान वडा नं. १४ विजयपुर स्थित गणेश चौकमा स्थानीयको गाई गोठमा गाईलाई करणी गर्दे गर्दा एक जना पुरुषलाई रंगेहात स्थानीयले नाङ्गै पक्राउ गरेका छन् । धरान वडा नं. १४ घर भएका...बाँकी

    संक्रमितहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता

    काठमाडौं – देशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । सीमापारिबाट आउने नेपालीको संख्या बढेसँगै क्वारेन्टाइनस्थलको अभाव खड्कँदो छ । यहीबेला सरकार विदेशमा रहेका नेपालीलाई स्वदेश भित्र्याउनुपर्ने दबावमा छ । दुई महिनासम्म लकडाउनलाई मात्रै बढी...बाँकी

    कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलित

    छिन्चु – सुर्खेतको भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्। प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदाने चौर, मेला लाग्ने चौर र शारदा माविमा...बाँकी

    धरान शिवधाराकी संक्रमित महिला शिक्षिका पनि हुन

    धरान ।  धरान उपमहानगरपालिका धरानको शिवधारा स्थित कोरोना सङ्क्रमित महिला धरानको एक नीजि विद्यालयको शिक्षिका भएको खुलेको छ । उनको रिपोर्ट बारे सम्बन्धितलाई जानकारी हुनु पहिले सम्म अनलाइन मार्फत एसइई परीक्षाका तयारी गरी रहेका विद्यार्थीहरूलाई...बाँकी