काठमाडौँ – कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ मा पुष्टि भएको जनाएको हो। उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ। मंगलबार फेला परेका संक्रमितमध्ये २४ पुरुष...बाँकी
खोटाङ– एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको...बाँकी
राजकुमार राई -समाजवादी बिधार्थी युनियन भोजपुर जिल्ला समिती सदस्य मन्जु राईको असमायिक निधन भएको छ। । उहाको निधनले पार्टी र बिद्यार्थी सङठनमा ठूलो क्षती पुगेको छ । भोजपुर नगरपालिका ११ स्थायी घर भई केही दिनदेखि...बाँकी
धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका उपचाररत एक युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । इटहरीका १८ बर्षीय एक युवा ज्वरो आएपछि हिजो इटहरीबाट वीपी प्रतिष्ठान धरान आइपुगेका थिए । उनलाई...बाँकी
काठमाडौं – विश्वभरी कोभिड–१९ को महामारीले विश्व आतंकित बनेको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन्। ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई यो लकडाउनले थप...बाँकी
काठमाडौं – लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा...बाँकी
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)लाई ३० दिनभित्र ठूलो सुधार नगरे विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग सधैँका लागि रोक्ने चेतावनी दिएका छन् । सोमबार राति प्रेस मिटका क्रममा राष्ट्रपति ट्रम्पले डब्लूएचओका महानिर्देशक...बाँकी
इलाम — इलाममा एक युवतीले बन्चरो प्रहार गरी बाबुको हत्या गरेकी छन् । देउमाई नगरपालिका वडा नम्बर ६ शान्तिडाँडाकी सुष्मा राईले सोमबार राति ५२ वर्षका बाबु फूलबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय...बाँकी
काठमाडौं – ७० करोड कमिशन काण्डमा मुछिएपछि मन्त्रीपद गुमाएका गोकुल बाँस्कोटाले ज्यान लिने षड्यन्त्र रचेको भन्दै विजयप्रकाश मिश्रले प्रहरीमा उजुरी दिएका छन्। लमजुङका मिश्रले पूर्वमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका दुई सांसदबाट आफ्नो ज्यान खतरामा रहेको...बाँकी
कपिलवस्तु – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। मंगलबार बिहान कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। मायादेवी गाउँपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का १ जना...बाँकी