News Portal

  • राष्ट्रिय आविष्कार केन्द्रलाई म्हपी निवासी एक युवाले दिए कार उपहार !

    हिमालीसंचार संवाददाता
    ५२५ पटक

    काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रलाई काठमाडौं म्हपी निवासी अनन्त मल्लले आफुले चलाउदै गरेको सेतो रंगको बा ३ च ४९५० नम्वरको टोयोटा कार दान गरेका छन्।

    राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले चालु अबस्थामा रहेको टोयोटा कार आविष्कार केन्द्रलाई प्राप्त भएको बताए। मल्लद्वारा प्राप्त टोयोटा कारलाई चलाएरै आविष्कार केन्द्र भित्रयाएको बताए। उनले उपहार स्वरुप प्राप्त कारको राम्रोसंग सदुपयोग गरिने बताए। 

    राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनका अनुसार यो भन्दा अगाडि एक जीप र मोटरसाइकल समेत दानको रुपमा प्राप्त गरेको जानकारी दिए। उनले टोयोटा कार दाता मल्ललाई  आभार सहित धन्यबाद दिएका छन्। 

    उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् “राष्ट्रिय आविष्कार केन्द्रले पनि टोयोटा कोरोला कार पायो बाई। काठमाडौँको म्हपी निबासी भाई अनन्त मल्लले आफुले चलाएको तर आजभोली नचलाउने तर चालु अवस्थाको कार राष्ट्रिय आविष्कार केन्द्रलाई दान गरेका छन। सो कारलाई चलाएरै आविष्कार केन्द्र भित्र्याइयो। अब यो कारको राम्रो संग सदुपयोग हुनेछ। यो भन्दा अगाढी आविष्कार केन्द्रले जीप र मोटरसाइकलहरु पनि दानको रुपमा प्राप्त गरेको थियो। कार दाता भाई लाई धेरै धन्यबाद छ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...