News Portal

सशस्त्र प्रहरीका ५ एसएसपी डिआईजीमा बढुवाका लागी सिफारीस

हिमाली संचार संवाददाता
५१५ पटक

काठमाडौं १४, २०७६ माघ : सशस्त्र प्रहरीमा रोकिएको एसएसपीहरुको बढुवा अघि बढेको छ। गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको सोमबर बसेको बढुवा समितिको वैठकले सशस्त्रका ५ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा गरेको हो।

बढुवा हुनेमा पुरानो ब्याचका एसएसपीहरु रहेका छन। बढुवाका लागी नयां व्याचबाट पनि लविङ्ग भएपनि अन्तमा पुरानै व्याचबाट डिआईजीमा बढुवा भएको हो।

बढुवा हुनेमा एसएसपीहरु केवी व्रमाचार्य, वंशिधर दाहाल,हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन।

वरियतामा अघि भएपनि डिआईजीमा बढुवा हुन आवश्यक पर्ने हाई लेभल म्यानेजमेण्ट तालिम नहुंदा एसएसपी हरिशचन्द्र अधिकारी बढुवा हुनबाट वंचित भएका छन।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...