News Portal

विवेकशील साझा पार्टी अन्तर्राष्ट्रिय कमिटि सदस्य तथा कुवेतका संयोजक प्रवासी नेपाली मंन्च कुवेतमा प्रवेश

हिमालीसंचार संवाददाता
३८७ पटक

कुवेत– नेपाल कम्युनिष्ट पार्टी एमाले प्रवास संङ्गठन प्रवासी नेपाली मंन्च राष्ट्रिय कमिटि कुवेतमा विवेकशील साझा पार्टीका प्रवास संङ्गठन कुवेतका संयोजक सहित अन्य कमरेडहरु पार्टी प्रवेश गरे।नयाँ प्रवेसीहरुलाई मंन्चका अध्यक्ष राजकुमार थापाले खादा लगाएर स्वागत गरे।

नयाँ प्रवेसी खडक बहादुर बिष्ट जनमुक्ति सेना पि .यल .ए मा १० साल कठोर सङ्घर्षबाट राजनैतिक यात्रा सुरु गरेका खडक बहादुर बिष्टमा साथै सुदूरपश्चिमेली समाज संस्थापक सदस्य तथा सुदूरपश्चिमेली समाज कतारको सहसचिवको जिम्वेवारी रहदै समाज सेवामा सक्रिय थिए। पछिल्लो समय साझा पार्टी प्रवास संङ्गठन कुवेतको संयोजक रहेर जिम्मेवारी सम्हाल्दै गर्दा साझा पार्टी देश र जनता प्रति जिम्मेवार हुन नसक्ने भन्दै राजिनामा दिएका थिए।

नेपालमा सुसासन र लोकतन्त्रलाई संस्थागत गर्दै समाजबादको यात्रा नेकपा एमालेबाट मात्र संम्भव भएकाेले नेकपा एमालेमा समाहित भएर सहकार्य गर्न चाहान्छु,भनेर नेकपा एमालेले परिकल्पना गरेको “समृद्ध नेपाल,सुखी नेपाली” राष्ट्रिय आकांक्षालाई सफल र सार्थक बनाउने यात्रामा प्रवासबाट प्रवासी नेपाली मंन्च कुवेतमा रहेर निरन्तर रचनात्मक भुमिका निभाउदै अधि बड्ने प्रतिबद्धता ब्यक्त गरे।नव प्रवेसीहरुलाई एक कार्यक्रमका बीच प्रवासी नेपाली मंन्च कुवेतले स्वागत गर्यो।प्रवासी नेपाली मंन्च कुवेतका सचिव संकर पैाडेलले हिमाली संचार मिडियालाई जानकारि दिए।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...