News Portal

नेपाल सीजन २ को टिम युएई आउदै

हिमाली संचार संवाददाता
४८१ पटक

नेपालको चर्चित सिङगिङ रियालिटी शो नेपाल सीजन २ को टिम युएई आउने भएको छ । यहि फ्रेबुअरी २८ तारिक शुक्रबारको दिन युएईमा हुन गइरहेको गोर्खाली नाइट २ नामक सास्कृतिक कार्यक्रममा season 2 का बिजेता राम लिम्बुको साथमा टप ४ फिनालिस्ट बिकाश लिम्बु, आरिफ राओ र सनिश श्रेष्ठ सहित top ten प्रतियोगी अन्जु राना मगर पनि युएई आउदैछ्न ।
युएईका चिर परिचित कार्यक्रम आयोजक तथा समाजसेबि मनोज गोर्खाली र मदन अधिकारीको आयोजनामा हुनलागि रहेको उक्त गोर्खाली नाइटको दोस्रो सस्करणमा The voice of nepal का होस्ट सुशील नेपाल सङै चर्चित डान्स रियालिटी सो बुगि बुगि कि बिजेता कबिता नेपाली, हास्यकलाकार तथा स्टेण्डप कमेडियन सुबोध गौतम र लोकप्रिय गित” फुल होइन काडा ” कि गायिका प्रबिसा अधिकारी पनि युएई आउदैछ्न ।
बरदुबईको होटल अस्टोरिया भित्र रहेको कल्ब एभरेस्टमा यहि फ्रेबुअरी २८ शुक्रबार दिनको ३ बजेबाट सुरु हुने उक्त कार्यक्रममा मध्यपुर्बमा रहेका धेरै नेपालीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...