धरान । शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका झापा जिल्लाका २७ जना संक्रमितलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ । अस्पतालले भर्ना गर्न नदिएपछि कोरोना संक्रमितहरु रातभरी...बाँकी
सुर्खेत – कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो। पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको...बाँकी
सिम्ता – सुर्खेतको सिम्ता गाउँपालिकाको वडा नम्बर ७ काप्रीचौरस्थित जनआस्था प्राथामिक विद्यालयमा भारतबाट फर्किएका वडाका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उक्त विद्यालयको क्वारेन्टाइनमा रहेका वडाका ५४ जना वडाबासीहरुलाई नेपाल शिक्षक संघ सिम्ता गाउँ कार्यसमितिका सदस्य...बाँकी
कटारी ।उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का स्थानीयले स्वास्थ्य चौकी भवन वडाको खोक्सामा निर्माण गर्नुपर्ने माग राखेका छन् । आज वडावासीहरुले खोक्साको बिन्दमाया कटुवाल , गिरीराज कार्की , भिमप्रसाद गौतमको नम्बरी जग्गाबाट जग्गा उपलब्ध...बाँकी
जाजरकोट – भारतबाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोट भेरेका स्थानीयले विद्यालय नै भत्काइदिएका छन्। कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णयअनुसार भारतलगायतका मुलुकबाट उद्धार गरि ल्याइएकालाई विद्यालयमा क्वारेन्टाइन बनाइ राख्न आवश्यक तयारी थालिएपछि...बाँकी
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उनले भने ‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं।’ भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने पनि...बाँकी
वीरगञ्ज – वीरगञ्ज–ठोरी हुलाकी सडक खण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलाको पुल सञ्चालनमा भारतीय पक्षले फेरि अवरोध गरेको छ। नेपाली भूमिमै निर्माण गरिएको पुल जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो। पुल तीन वर्षअघि नै निर्माण सम्पन्न...बाँकी
कुवेत – पश्चिम रुकुम चौरजहारी नगरपालिका सोति घटनाको बिरोध जनाउँदै बिश्वकर्मा एकता समाज नेपाल कुवेतले प्रेस विज्ञप्ति जारी गरेको छ। २१ औं शताब्दीको बैज्ञानिक युगमा पनि नेपाली समाज अझै पनि लैङ्गिक, धार्मिक, साँस्कृतिक, सामाजिक तथा...बाँकी
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणसंग जुधिरहेका नेपाली समुदाय अब, नेपाली किसानहरुका लागि अर्को चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानलाई ठूलो चुनौती थप्न लागेको छ । यो फट्यांग्राले नेपालको समग्र...बाँकी
काठमाण्डौ – पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बिहीबार फेला परेको छ। हालसम्म यो घटनामा पाँच जनाको शव फेला...बाँकी