News Portal

दोलखाको तामाकोसीका एक युवक काठमाडौंमा मृत फेला

हिमालीसंचार संवाददाता
३०७ पटक

पुष्कर खड्का,
रामेछाप। काठमाडौंमा दोलखाका एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा दोलखाको तामाकोशी गाउँपालिकाका ३० वर्षिय सुरज खड्का मृत फेला परेका हुन्।

सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गर्दै आएका खड्का आज काठमाडौंको गैरीगाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार खड्काको शरीरमा चोटपटक लागेको अवस्थामा शव फेला परेको र उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...