News Portal

रायमाझी भिमेश्वर-जेभी भक्तपुरकाे लापरबाही, ठुलो दुर्घटना निम्त्याउने सम्भावना

रबिन्द्र बराल
३८० पटक

माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा, फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडिने नेपाल बिधुत प्राधिकरण सम्मकाे सडक निर्माणकार्य सुरु भएको छ।

२ महिना देखि काम सुरु गर्ने ठेक्का पाएका रायमाझी/भिमेश्वर जेभी भक्तपुरले नेपाल बिधुत प्राधिकरण अगाडि सडकमा कल्भट बनाउनका लागि १० दिन अगाडि खाल्डाे बनाएर छाडेपछि स्थानीयलाई आवतजावतमा निकै समस्या झेल्नु परेको तिर्थ ओझाले बताए।

उनलेे भने ठेक्केदारकाे लापरबाहीका कारणले गर्दे स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत जाेखिम पुर्ण रहेको र माेटरसाईकलमा आवतजावत गर्दा मुख्य सडकमा जाँदा दुर्घटना हुने बढि सम्भावना रहेको समेत उनलेे बताए।

पुर्वघार विकास कार्यलय माेरङ भाैतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलयद्वारा कुल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँ मा ठेक्का समेत पाएकाे छ। रायमाझी भिमेश्वर जेभी भक्तपुरले असाेज २७ गते सम्झौता गरेर मंसिर १५ गतेदेखि काम सुरु गरेको छ।

साे सडक २०६८ असाेज ३० गते निर्माण सम्पन्न सम्झौता समेत गरेको छ। यसरी ठेक्केदारकाे लापरबाहीले गर्दे स्थानीयले जुनसुकै बेला पनि ठुलाे दुर्घटना निम्त्याउने स्थानीयले बताए।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...