News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    सुर्खेत सिम्ताका दिपक सिंह ठकुरीको हत्याका मुख्य योजनाकार पक्राउ

    बाँके : कोहलपुरमा गत शनिबार भएको युवक हत्याका मुख्य योजनाकार भनिएका युवराज गिरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको बिशेष प्रहरी टोलीले गिरीलाई पक्राउ...बाँकी

    भारतीय वेश्यालयमा युवती बेच्ने मुख्य नाइके पक्राउ

    काठमाडौँ : भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको आजको नेपाल समाचारपत्रमा खबर छ...बाँकी

    बसाइसराईका कारण जनजातिको बाहुल्यता पर्वतका दर्जनौ गाउँबस्ती रित्तिए !

    पर्वतका ग्रामीण क्षेत्रबाट बसाई सर्ने क्रम बढेपछि गाउं रित्तिन थालेका छन । शिक्षा, स्वास्थ्य र भौतिक सुबिधा नभएको भन्दै ग्रामिण क्षेत्रका स्थानीय जनता सुगम ठाउंमा स्थानान्तरण हुन थालेका छन । गाउँ छाड्ने क्रम बढेपछि जनजातिको...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ २ गते बुधबार, तदअनुसार २०१९ जनवरी १६ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका...बाँकी

    सहकर्मीबाटै अपहरित युवकको आधा घण्टामै प्रहरी निरीक्षक वकिलबहादुर सिंहको टोलिले यसरी गर्‍यो उद्वार

    धनगढी : अपहरणमा परेका एक युवकलाई प्रहरीले आधा घण्टामै उद्दार गरेको छ भने अपहरणमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। बुलेट मोटरसाइकलमा आएको समूहले धनगढीबाट मंगलबार बिहान फिल्मी शैलीमा बसन्त भाटलाई अपहरण गरेको थियो।गोदावरी नगरपालिका ६...बाँकी

    निजी स्कुल अब गैरनाफामूलक !

    काठमाडौं : उच्चस्तरीय शिक्षा आयोगले सबै निजी स्कुललाई गैरनाफामूलक बनाउन सिफारिस गरेको छ । साथै सरकारबाट तलब लिने हरेकले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने आयोगको प्रस्ताव छ । आयोगले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको...बाँकी

    सिम्ता गाउँपालिकाको हिउदे अधिवेशन शुरु, महत्वपुर्ण निर्णयहरुमा वृहत छलफल

    सुर्खेत सिम्ता गाउँपालिकामा मंगलबारबाट हिउँदे अधिवेशनको प्रारम्भ भएको छ । गाउँपालिकाको यो हिउँदे अधिवेशनमा महत्वपुर्ण निर्णय तथा छलफल बाट हुने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.ले जानकारी दिनु भएको छ । कार्यपालिकाको विभिन्न वैठकहरुबाट भए हुने...बाँकी

    विश्व च्याम्पियन महेश्वर महर्जन सम्मानित

    काठमाडौँ – शारीरिक सुगठन तथा फिट्नेस सङ्घले विश्व शारीरिक सुगठन च्याम्पियनशिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरिएको छ । सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस...बाँकी

    सुर्खेतको सिम्तामा राष्ट्रिय योग दिवस मनाईयो

    सुर्खेत : सिम्ता गाउँपालिका सुर्खेतको वादेपिपल आयुर्वेद औषधालय राकमको आयोजनामा आज राष्ट्रिय योग दिवस – २०७५ मनाइएको छ । “गरौ योग रहौं निरोग” भन्ने मुल नारा तय गरिएको कार्याक्रममा वडा नं ६ का वडाध्यक्ष राजेन्द्र...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ १ गते मंगलबार, तदअनुसार २०१९ जनवरी १५ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला...बाँकी