News Portal

  • चर्चित हास्यकलाकार बुद्धि तामाङले मकवानपुरकी अनु थिङसंग विवाह गरे

    हिमालीसंचार संवाददाता
    ३३६ पटक

    काठमाडौं – चर्चित हाँस्य कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । उनले भक्तपुरको एक पार्टी प्यालेसमा मकवानपुरकी अनु थिङसंग विवाह बन्धनमा बाधिएका हुन् ।

    कलाकार तामाङले मकवानपुरकी अनुसँस मागी बिहे गरेका हुन् । अनु विद्यार्थी समेत हुन् । उनीहरुले तामाङ परम्परा-सस्कार अनुसार विवाह गरेका हुन्।  बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धि तामाङ ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका पात्र हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...