News Portal

  • गृहपृष्ठ समाचार, समाज

    बजेट फ्रीज हुन दिन्नौ बिकास गर्छौ : अरुण गाउँपालिका

    भोजपुर – भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नम्बर १ र २ को विभिन्न राजनिती दलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष गजेन्द्र कार्की, उपाध्यक्ष बिनता ढकाल, १ नम्बर वडाका वडाध्यक्ष नगेन्द्र खत्री, २ नम्बर वडाका वडाध्यक्ष भुपेन्द्र राना,...बाँकी

    धरानका एक युवाले गरे आत्महत्याको प्रयास

    धरान – धरान उपमहानगरपालिका धरान-१६ हिमालयन मार्गका एक युवाले आफ्नो घाँटीमा रेटेर आत्महत्याको प्रयास गरेका छन् । परिवार श्रोतका अनुसार धरमा खाना पस्किएर खाना खान बोलाउन जाँदा ब्लेट प्रयोग गरेर धाटी रेटी आत्महत्याको प्रयास गरेको प्रहरीले...बाँकी

    मुसहर समुदायका घर निर्माणमा भारतीय सीमा सुरक्षाकर्मीको अवरोध

    जनकपुरधाम – नेपाल भारत दशगजा क्षेत्रमा अति विपन्न मुसहर समुदायका लागि प्रदेश सरकारबाट भइरहेको घर निर्माण कार्य भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी)ले रोकाएका छन्। महोत्तरीको मनरासीसवा नगरपालिका-१० मधवा गाउँमा संघ सरकारको सशर्त अनुदानमा प्रदेश सरकार मार्फत्...बाँकी

    ४४ सहसचिव र उपसचिवको सरुवा (सूची सहित)

    काठमाडौं – सरकारले ४४ जना सहसचिव र उपसचिवको सुरुवा गरेको छ। आइतबारको मन्त्रिपरिषद निर्णयानुसार ४४ सहसचिव र उपसचिवको सरुवा गरिएको हो। सुर्खेत प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पा सुरुवा गरिएको छ। पाल्पाका प्रजिअलाई गृहमन्त्रालयमा सरुवा...बाँकी

    जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो

    खलङ्गा – कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देश दुई महिनाभन्दा लामो समयदेखि बन्दाबन्दीमा छ तर यतिबेला जुम्लाका किसानलाई भने मार्सी धान रोपाइँको चटारो छ। पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति...बाँकी

    बाँके दुर्घटना: क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटना (अपडेट)

    बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका ठुरिया जंगलमा भएको दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङका अनुसार ११ जनाको अस्पताल ल्याउने क्रममा र एक...बाँकी

    धरानमा जर्वजस्ती करणीको आरोपमा पूर्व गाविस सचिव पक्राउ, श्रीमती मृत अवस्थामा फेला

    धरान ।  धरान उपमहानगरपालिका वडा-२० साविक विष्णुपादुका गाविसका पूर्व सचिव साथै खानेपानी संस्थानमा समेत काम गरेका ६५ वर्षीय आफ्नै घरमा काम गर्ने युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख...बाँकी

    पत्रकार धानुक विवादमा, वडाध्यक्षलाई बलात्कारको फन्दामा फसाउने तरिका सिकाउदै (अडियोसहित)

    काठमाडौं – पत्रकार नवराज धानुकले पत्रकार आचारसंहिता विपरीत काम गरेको भन्दै विवादमा तानिएका छन। विहिवार शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वन समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार...बाँकी

    पाइलटलाई कोरोना, मस्को नपुग्दै विमान फर्कियो

    एजेन्सी – एयर इण्डियाका पाइलटमा कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि मस्कोका लागि उडेको विमान फिर्ता बोलाइएको छ। शनिबार बिहान दिल्लीदेखि मस्को उडेको एयरबस ए-३२० नियो (भिटी-इएक्सआर) का पाइलटमा संक्रमण रहेको थाहा पाएपछि फिर्ता बोलाइएको...बाँकी

    रिस फेर्न साथीसँग मिलेर भिनाजुको हत्या

    विराटनगर – पुरानो रिसका कारण नाताले भिनाजु पर्ने कमल राईको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नाताले सालो...बाँकी