News Portal

भारतबाट नेपाल भित्राउदै गरेको अबैध चल्ला बरामद

हिमाली संचार संवाददाता
४०६ पटक

रबिन्द्र बराल -मोरङको सुुनवर्षि नगरपालिका ९ स्थित डाईनिया चाेक नजिकै बाट भारत बाट नेपाल भित्राउदै गरेको अबैध चल्ला प्रहरी बरामद गरेको छ । प्रहरीले डेढ लाख मुल्य बराबरकोे बाेईलर कुखुराको चल्ला रहेको ३२ काटुन चल्ला बरामद गरेको हाे । ईलाका प्रहरी कार्यलय रंगेली काे गस्ती टाेलीले शुक्रबार राति १ बजे उक्त चल्ला बरामद गरेको प्रहरीले जनाएको छ । शनिबार स्थानीय ,बुद्धिजीवी बडा अध्यक्ष काे राेहवर मा उक्त चल्ला नष्ट गरिएको र साे चल्ला काे वजार मुल्य १ लाख ३० हजार बराबरको रहेको र
भारतकाे पटनामा उत्पादन मेरी गाेल्ड लेखिएको काटुन समेत फेला परेकाेे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल बताए ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...