News Portal

जन्मने बितिकै आमा काे मृत्युु पछि दुई महिने बालक काे बिचल्ली

हिमाली संचार संवाददाता
३६० पटक

रबिन्द्र बराल -नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि आमाकाे मृत्यु भएपछि दुई महिने दुघे बालकाे बिचल्ली भएको छ । माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेकाे केरन्जा नजिकै मुसहर टाेलमा बसाेबास गर्दे आएका ७० बर्षकी निसि देवि ऋिषिदेव लाई अहिले दुई महिनेे रेनुका ऋिषिदेव नातिनी लाई पालनपोषण गर्ने हम्मेहम्मे परेको छ । मंसिर २८ गते २५ बर्ष कि बुहारी करिसमा ऋिषिदेव लाई बेथाले च्यापे पछि उनका श्रीमान अनन्तलाल ऋिषिदेव र आफ्नत ले उनलाई बिराटनगर स्थित नाेवेल अस्पतालमा प्रसुति गराउन पुर्याएका थियोे । अस्पताल ले करिसमा लाई सल्यक्रिया बाट २९ गते नवजात शिशुलाई जन्म दिएको केही घन्टा पछि अामा काे मृत्युु भएको परिवारले बताए ।
हामी गरिव काे बाेलिदिने काेहि नभए पछि लास बाेकेर घर फर्कनु बाहेक केही रहेन । शिशु काे स्वास्थ्य अवस्था नराम्रो भएको भन्दै अस्पताल ले अन्यत्र बच्चालाई रिफर गरेको र अामा लाई साेहि अस्पतालमा अाईसुमा राखेर उपचार गरेको अामा निसि देवि ले बताईन । पैसा काे अभावका कारण उनले अाफुले गलामा लगाएकाे चाँदिकाे सिक्रि समेत बिक्री गरेर बुहारी काे उपचार गराएकाे दुखेसाे पाेखिन । तर बुहारीलाई भने बचाउन नसकीएकाे अामा निसि देवि ले बताईन । श्रीमती काे मृत्युु भए पछि उपचारका मा लागेकाे डेर लाख रुपैयाँ ऋिण तिर्नका लागि बुबा अनन्तलाल समेत दुई महिना देखि भारत काे केरला मा काम गर्ने गएपछि घरमा रहेका बृद्घ बुबा, अामाले अहिले नवजात शिशुकाे स्यहार सुसार गरिरहेका छन । घरकाे अार्थिक अभाव समेत दैनिय भए पछि नवजात शिशु लाई दैनिकी दुघ खुवाउन समेत धेरै समस्या परेको हजुर अामा निसि देवि ले बताईन ।

बस्न का लागि अाफ्नाे नत जग्गा नै छ नत घर नै छ । बृद्घ बुबा ,अामा अहिले भान्जा कलशदेव ऋिषिदेव काे १० घुर जग्गामा सानाे घर बनाएर बसिरहेका छन । घरमा एक दाना चामल समेत छैन, काम गर्ने जाउभने शरिरमा शक्ति छैन, उनी हरु भान्जा कै घरमा बसेर खाई रहेका छन । शिशुलाई हुर्काउन केही स्थानीय संग सहयोग मागेर पालनपोषण गरेको समाज सेवि बैजनाथ झाले बताए ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...