सुर्खेत – चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य तत्काल रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाई आग्रह गरेको छ। बीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर स्मृति प्रतिष्ठानको निर्माण गर्न अनुमति दिएपछि यसको चर्को विरोध...बाँकी
भोजपुर – भोजपुर जिल्ला अन्तर्गत अरुण गाउँपालिका वडा नम्बर-२ चम्पेबजार जिल्ला भरिको पुरानो दोस्रो ठुलो बजारमा कुनै समय गनिथियो पन्ध्र दिने औंसीपुर्णमा बजारमा लाखौंको कारोबार हुनेबजार आज आएर हजारौंको कारोबार पनि हुन छोडियो यो त...बाँकी
रामप्रसाद ढुंगेल/युएई – नेपाल राष्ट्र बैंकबाट “क” वर्गको मान्यता पाएको सेन्चुरी बैंकको प्रोडक्ट सेन्चुरी रेमिटले कोरोना भाइरसको फैलावतबाट सिर्जित समस्यामा परेका युएईमा कार्यरत नेपालीहरुलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ। सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश...बाँकी
खोटाङ। खोटाङ जिल्लाका विभिन्न चारवटा गाउपालिकाहरुमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ, भने जिल्लाका एउटै मात्र रहेको जिल्ला अस्पताल समेत स्तरोन्नति हुने भएको छ। केपिलासगढी गाउपालिकाको बाक्सिलामा करिब ३ करोड ७० लाख बराबरको अस्पताल, ऐसेलुखर्क...बाँकी
रुकुम – प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ। स्थानीयलाई साथमा लिएर उनले प्रहरीमाथि कुटपिट र चौकीमै आक्रमण गरेका थिए। मंगलबार साँझ करिब ८ बजे प्रहरीले...बाँकी
अर्घाखाँची – अर्घाखाँचीमा दलित युवकले पकाएको खाना कथित माथ्लो जातका केही व्यक्तिले बहिष्कार गरेका छन्। मालारानी गाउँपालिका-४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो। वडा कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना...बाँकी
काठमाडौं – प्रदेश र स्थानीय तहले कैद सजाय हुने कुनै पनि विषयमा कानुन बनाउन नपाउने भएका छन्। कैद सजाय तोक्ने सम्बन्धी विषयमा संघले मात्रे कानुन बनाउन पाउनेगरी सरकारले ल्याएको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध...बाँकी
काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। भारतबाट ५ दिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी...बाँकी
काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ३ जनाको नाम सिफारिस गरिएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो।...बाँकी
धरान। धरान उपमहानगरपालिका धरान १५ स्थित स्विमिङ पुल पछाडी रहेको नरबहादुर श्रेष्ठको धरबाट लागेको आगो अहिले नियन्त्रणमा आएको छ । बिहीबार बिहान भएको आगलागीमा नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय...बाँकी