News Portal

लाईन्स क्लवद्वारा हुईलचियर बितरण

हिमाली संचार संवाददाता
३४५ पटक

रंगेली -लाईन्स क्लव अफ रंगेली तथा लाईन्स क्लव अफ गाेग्राह बिराटनगरद्वारा अमेरिकियन हुईलचियर बितरण गरेका छन । माेरङकाे सुनवर्सि नगपालिका २ बस्ने ४५ बर्षका रामनारायण ठाकुर र बडा नम्बर ५ बस्ने माेहम्द अाेसिल का छाेरा बर्ष ११ का अबुदानिस मियाँ लाई सुस्त समेत उक्त हुईलचियर बितरण गरिएको थियोे । लाईन्स क्लव काे केन्द्रीय कार्यलय काे सहयोगमा निशुल्क दुई थान हुईलचियर एक कार्यक्रम का बिच बितरण गरिएको थियोे । एउटा हुईलचियरकाेे बाजर मूल्य ५२ हजार रुपैयाँ बराबरको रहेको छ । शुक्रबार सुनवर्सि नगरपालिका ५ स्थित टकुवामा एक कार्यक्रम काे अायाेजना गरि हुईलचियर बितरण गरिएको थियो । रामनारायण ठाकुर लेे भने यसरी समाजिक संस्था हरुले हामी जस्तो अशक्त हरुलाई घरमै अाएर हुईलचियर दिएकोमा अत्यधिक खुशी भएको र पहिले अाफुलाई अावत जावत गर्ने निकै कठिन भएको र अब भने अाफुलाई काम गर्न र वजार अाबत जावत गर्ने निकै सजिलो भएको समेत बताए । माेहम्द अाेसिलले भने मेरो नाति जन्मे काे समयदेखि नै सुस्त मनस्थिति र हिडडुल गर्नेे समेत समस्या हुदै अाएकाे उनलेे बताए । ११ बर्ष देखि बिधालय समेत जान नसकेको र घर वरिपरि समेत धिस्रिएर हिडडुल गर्ने गरेको र अब भने नाति पढन जाने बिधालय जान सक्ने भए पछि अाफु निकै खुशि भएको उनका हजुरबुबा लेे बताए । साे कार्यक्रममा लाईन्स क्लव अफ रंगेली प्रतिनिधि कमलेश्वार ठाकुर , कमलेश मंन्डल, स्थानीय

युगेश्वर ठाकुर , समाजसेवी लगायतको समेत उपस्थिति समेत रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...