News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    नेपाली सहयोगी हातहरु, मकाउद्वारा रक्तदान कार्यक्रमको आयोजना

    मकाउ । नेपाली सहयोगी हातहरु, मकाउद्वारा आगामी जुलाई ११ तारीख शनिवार र जुलाई १८ तारीख शनिवार दुई दिन, समय दिनको १० बजेदेखि अपराह्न १ बजे दुबै एउटै समयसम्म निर्धारण गरी मकाउमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय...बाँकी

    बालुवाटारमा प्रदर्शन: प्रदर्शनकारी गिरफ्तार, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

    काठमाण्डाै । सरकारले कोरोना भाइरसको महामारी रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।  पीसीआर विधिमार्फत कोरोना भाइरसको परीक्षण गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरीले...बाँकी

    धरानको बुद्धचोकमा राखियो चिण्डोको प्रतिमा

    धरान – धरान १८ स्थित बुद्ध चोकमा चिण्डोको प्रतिमा राखिएको छ। कलाकार महेन्द्र राईले तयार गरेको चिण्डोको प्रतिमालाई बुद्ध चोकमा राखिएको हो। बुद्ध चोकमा राखिएको प्रतिमाको काम अझै बाँकी रहेको मुर्ति निर्माण संयोजक बिर्ष राईले...बाँकी

    कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

    काठमाण्डौ – अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु १ च ३५३५ नम्बरको एम्बुलेन्स खाँचिकोटको डिहिडाँडामा दुर्घटनामा परेको हो।  चन्द्रप्रभा माध्यमिक विधालयको क्वारेन्टिनबाट संक्रमित लिएर उम्बुलेन्समा सन्धिखर्क नगरपालिका...बाँकी

    धरानमा लकडाउनको मोडालिटी परिवर्तन, चहलपहल भिडभाड बढेको छ

    धरान । लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने माग बढ्दै गएपछि धरान उपमहानगरपालिका धरानले समय तालिका बनाएर बजार खोल्ने निर्णय गरेको छ ।  केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघमा उपमहानगरपालिका व्यक्तिहरु सहित व्यवसायीहरुको छलफलमा लकडाउनको विषयमा...बाँकी

    कोरोना महामारी नभएको भए भैरहवा विमानस्थलबाटै कतार जान पाइन्थ्यो : मन्त्री भट्टराई

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन्। प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको...बाँकी

    सामुदायिक वनमा अन्तरिक बिवाद, उपभोक्ता मारमा !

    उर्लाबारी – मोरङको कानेपोखरीस्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहमा आन्तरिक बिवादका कारण करिब एक करोडको बराबरको काठ कुहिने अवस्थामा छ। लामो समयको बिवादका उपभोक्ताहरुले पाउनुपर्ने सुविधाहरु नपाइरहेको समूहका अध्यक्ष नवीन राईले पत्रकार सम्मेलनमा जानकारी...बाँकी

    दशवर्षे सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिएरै छाडिन्छः कानूनमन्त्री तुम्बाहाङ्फे

    काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन बजेटको अभाव हुन नदिने बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७-०७८ को बजेटमा कानून मन्त्रालयमा उठेका प्रश्नको जवाफ दिँदै उनले दशवर्षे...बाँकी

    बागलुङको उत्तरगंगा क्वारेन्टाईनमा सेना जवान युवतीसंग सल्किएपछी…

    बागलुङ – बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन्। क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ। जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङबजारस्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए...बाँकी

    आफ्नो उपचारको सहयोगी दातालाई प्रकाश मगरले दिए धन्यवाद (भिडियोसहित)

    सर्वप्रथम सम्पूर्णमा नमस्कार ! मलाई सहयोग रकम संकल गर्नु हुने मकाउमा रहेका सम्पूर्ण दाजु-भाई तथा दिदी बहिनीहरू, हृदय देखि नै धन्यवाद । बिशेष धन्यवाद महावाणिज्य दूतावास हङकङका कन्सुलर कमल प्रसाद भट्टराई साथै विभिन्न संधसंस्थाहरू, मगरसंघ मकाउ,...बाँकी